नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको पुष्टि

  धुलिखेल / काठमान्डौ, १६ मे २०२०। स्वास्थ्य मन्त्रालयका सह प्रबक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार सिन्धुपाल्चोल बार्हबिसे घर भै धुलिखेल अस्पतालमा उपचारको लागि आउने क्रममा एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भएको छ। बिज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको…

1 मिनेट

पढ्ने समय

 

  • धुलिखेल / काठमान्डौ, १६ मे २०२०। स्वास्थ्य मन्त्रालयका सह प्रबक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार सिन्धुपाल्चोल बार्हबिसे घर भै धुलिखेल अस्पतालमा उपचारको लागि आउने क्रममा एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भएको छ। बिज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको, उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ । यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड–१९ सँग सम्बन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड १९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ ।”

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच