वर्ग TKG TODAY
-

पुस्तक समिक्षा “अटेलिस जोई”
सबल पक्ष- उसो त शोभाराम ओलि पाठक बिच नया नाम हैन । यस भन्दा अगाडि प्रकासित उनको कृति ” सुलभ ” बहुचर्चित उपन्यास हो । सोही उपन्यास मार्फत धेरै जसो पाठकले उनको लेखन शैली र उनिमा अन्तरनिहित कलाको नाडी छामी सकेका छन । आज बिमोचन हुँदै गरेको अर्को उपन्यास ” अटेलिस जोई ” मार्फत…
-

सुनका गहना किनबेच गर्दा “जर्ति” काट्ने भनेको के हो?
अबको डेढ दुई महिनापछि नेपालमा २०८२ सालको पहिलो बिबाहको महिना शुरु हुन्छ। महंगा महंगा गरगहना, जुहारत र लत्ता कपडाको किनबेच ह्वात्तै बढ्छ।ब्यापारीहरु मालामाल हुन्छन भने अधिकांश ग्राहकहरु कंगाल हुन्छन वा ऋणमा डुब्छन। ब्यापारीहरुको काम आफुले खरिद गरेकको सामानलाई किनेको मुल्य भन्दा जति सक्यो धेरैमा बेचेर नाफा कमाउने हो। तर नाफा कमाउदा पनि निश्चित आचारसंहिता, नैतिकता…
-

नासा भन्छ- सन् २०२४ अहिले सम्मकै तातो बर्ष
लस एन्जलस : नासाका वैज्ञानिकहरुको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड अहिलेसम्मकै उच्च (तातो) रहेको पुष्टि गरेको छ । सन् २०२४ मा विश्वव्यापी तापमान २० औं शताब्दीको आधारभूत रेखा (सन् १९५१–१९८०) भन्दा १.२८ डिग्री सेल्सियस बढी रहेको थियो । नासाका प्रशासक बिल नेल्सनले भने,“फेरि पनि तापक्रमको रेकर्ड तोडिएको छ । सन्…
-

कतारमा सेवा निवृत्ति उपदान (End of Service Gratuity) कसरि गणना गरिन्छ ?
कतारको श्रम कानुनले रोजगारदातालाई वार्षिक सेवा अवधिको आधारमा दिनुपर्ने उपदान आधारभूत तलबको २१ दिन भन्दा कम्ति दिन नपाइने भनेर स्पष्ट रुपमा भनेको भए पनि सेवा आवधिको आधारमा २१ दिन भन्दा बढी दिनु पर्ने भनेर वाध्य पारेको छैन। सेवा अवधिको आधारमा २१ दिन भन्दा बढीको उपदान लिन पाइदैन भनेर नभनेको भए पनि दिनै पर्छ भनेर स्पष्ट…
-

वैदेशिक रोजगारी हाम्रो आवश्यकता कि अपरिहार्यता ?
हरेक दिन सरदर १५०० युवाहरु वैदेशिक रोजगारीका लागि देशबाट बाहिरिन्छन् र वैदेशिक रोजगारीमा रहेको नेपालीहरुको संख्याले ५० लाख नाघिसकेको छ । यो सरकारी तथ्याङ्क हो । वैदेशिक रोजगारीमा संलग्न नेपालीहरुको वास्तविक संख्या त्यो भन्दा ठूलो छ भन्ने मान्यता नेपाली समाजमा रहेको छ । विज्ञ, विद्वान अनुसन्धाताहरुको मूल्याङ्कन यस्तै रहेको छ । विना औपचारिक स्वीकृति अर्थात…
-

जिबी राईको जिन्दगानी, सधैं सधैंको बेइमानी!
शोभा शर्मा काठमाडौं, चैत २८ ग्यालेक्सी टिभीको सेयर लेनदेन र विभिन्न सहकारीको रकम हिनामिना प्रकरणमा अहिले दुइटा नाम चर्चित छ — रवि लामिछाने र जिबी राई। रवि को हुन्, हामीलाई थाहा छ। उनले पत्रकार सम्मेलन र सामाजिक सञ्जालमार्फत् आफ्ना कुरा राखिरहेका पनि छन्। जिबी भने फरार छन्। उनका बारेमा धेरैलाई धेरै कुरा थाहा छैन। जिबीको अतीत…
-

चुरोट छोड्न किन असाध्यै गाह्रो हुन्छ र कसरी छोडन सकिन्छ?
रोज अमेरिकाको टेक्सास राज्यको एउटा सानो सहरमा हुर्किएकी थिइन् । १३ वर्षको उमेरदेखि नै चुरोट पिउन थालिन् । आमाले असाध्यै कडा भएर चुरोट नखाउ भनेर गाली गरेको रोज सम्झिन्थिन् । तर लत लागिसकेको थियो, छोड्न गाह्रो थियो । उनले बुबाको चुरोट चोर्थिन्, विद्यालयमा खाजाको लागि पाएको पैसा यसैमा खर्च गर्ने गर्थिन् । त्यसपछिका ४५ वर्षसम्म उनले…
-

मिरिस्ती खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न सर्वोच्चको परमादेश
काठमाडौं : सर्वोच्च अदालतले म्याग्दीको मिरिस्ती खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न परमादेश गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त जलविद्युत् आयोजनाका कारण म्याग्दीको अन्नपूर्ण गाउपालिकामा रहेको तातोपानी कुण्ड सुकेर अपूरणीय क्षति पुग्ने उल्लेख गर्दै उक्त योजनाको काम तत्काल अघि नबढाउन परमादेश दिएको हो ।तातोपानी कुण्डको प्राकृतिक…
-

नेकपाका दुवै समुहलाई निर्वाचन आयोगको सुझाव -सके मिलेर आउनुस नसके अल्पमतमा परेको समुहले नयाँ दल दर्ताको प्रकृयामा आउनुस।
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गरेको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको थियो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष…
-

पार्टीभित्रको विवादमा संसद विघटन गर्नु असंवैधानिक र बदनियतपूर्ण’- एमिकस क्युरी
४ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका साथी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र बदनियतपूर्ण भएको राय संवैधानिक इजलासलाई दिएका छन् । उनको प्रष्ट तर्क छ, संविधानअनुसार बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ । तर पार्टीभित्रको आन्तरिक कारणले संसद विघटन गर्नु चाहिँ असंवैधानिक र…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












