तपाइँ छुट्नु त् भएको छैन नि ? युनाइटेड इदीमर्दी हाइड्रोपावरले आइपीओ भर्ने म्याद थप गरेको छ

काठमाडौं : युनाइटेड इदीमर्दी हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थपिएको छ । यसअघि असोज २१ गतेसम्म समय राखिएकोमा अब बढाएर कात्तिक ६ गतेसम्म पुर्याइएको हो । कम्पनीले असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि बिक्री खुला गरेको आइपीओ सबै बिक्री नभएपछि कात्तिक ६ गतेसम्म समय थप गरिएको हो । कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित…

1 मिनेट

पढ्ने समय

काठमाडौं : युनाइटेड इदीमर्दी हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थपिएको छ । यसअघि असोज २१ गतेसम्म समय राखिएकोमा अब बढाएर कात्तिक ६ गतेसम्म पुर्याइएको हो । कम्पनीले असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि बिक्री खुला गरेको आइपीओ सबै बिक्री नभएपछि कात्तिक ६ गतेसम्म समय थप गरिएको हो । कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।

युनाइटेडले पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि आइपीओे निष्कासन गरेको हो । त्यसपछि फेरि दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर जारी हुनेछ । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।
केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । युनाइटेड इदीमर्दीको आइपीओमा एनएमबि बैंक तथा प्राइम बैंकबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, पोखरा फाइनान्सको माछापुच्छ्रे् गाउँपालिका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

अघिल्लो लेख

अर्को पोस्ट

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच