नेकपा म्याग्दीको पुनर्गठन: अध्यक्षमा पौडेल र सचिवमा सुवेदी चयन

म्याग्दी, बेनि । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको देशैभरीका जिल्ला कमिटिहरु पुनर्गठन गर्ने कामलाई तिब्रतादिएको छ। यसै क्रममा नेकपा म्याग्दीको पुर्गठित जिल्ला कनिटीको सचिवमा नेता बालकृष्ण सुवेदी चयन हुनुभएको छ भने अध्यक्षमागोबिन्द पौडेल यथावत रहनुभएको छ। नेकपा विभाजित बनेपछि अध्यक्ष गोविन्द पौडेल प्रचण्ड–माधव नेपाल समुहमा हुनुहुन्छ । सचिवहरिकृष्ण श्रेष्ठ ओली समुहमा लागेपछि सचिव पद खाली…

1 मिनेट

पढ्ने समय

म्याग्दी, बेनि  नेपाल कम्युनिष्ट पार्टी (प्रचण्डमाधव नेपाल) पक्षको देशैभरीका जिल्ला कमिटिहरु पुनर्गठन गर्ने कामलाई तिब्रतादिएको छ। यसै क्रममा नेकपा म्याग्दीको पुर्गठित जिल्ला कनिटीको सचिवमा नेता बालकृष्ण सुवेदी चयन हुनुभएको भने अध्यक्षमागोबिन्द पौडेल यथावत रहनुभएको छ। नेकपा विभाजित बनेपछि अध्यक्ष गोविन्द पौडेल प्रचण्डमाधव नेपाल समुहमा हुनुहुन्छ सचिवहरिकृष्ण श्रेष्ठ ओली समुहमा लागेपछि सचिव पद खाली भएको थियो पार्टीको केन्द्रीय सचिवालयले रिक्त भएको सचिवमासुवेदीलाई चयन गरेको हो सुवेदी यसअघि नेकपा म्याग्दीको कार्यालय सदस्य हुनुहुन्थ्यो

पार्टी एकता अघि तत्कालिन नेकपा एमालेको सचिब समेत भैसक्नुभएका नेता सुवेदी पार्टीको प्रचार विभाग प्रमुख समेत हुनुहुन्छ।प्रधानमन्त्रि ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पर्तिनिधी सभा विघटनको घोषणा गरेपछि विभाजित अबस्थामा पुगेको नेपालकम्युनिष्ट पार्टीको प्रचण्ड(माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टी विभाजन भएपछि प्रचण्ड(माधव पक्षले अध्यक्ष सविचवको टुंगो लगाएको हो यस समुहले पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी तयार पारिएको बुँदेमापदण्ड सार्वजनिक गरेको थियो

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच