-माओवादीको आक्रमणबाट नौ प्रहरी घाईते

Admistrator@nepalchautari आफ्ना एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै वाईसीयलका कार्यकर्ताले आक्रमण गर्दा तनहुँको दमौलीमा ९ जना प्रहरी जवान र्घाईते भएका छन् । प्रहरीमाथि ढुङगा प्रहार गरेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले २ सेल अश्रुग्यास प्रहार गरेको थियो । अस्ति भीमादमा एमाले कार्यकर्तामाथि भएको आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले वाईसीएलका एक कार्यकर्तालाई पक्राउ गरेको थियो । कार्यकर्ता…

1 मिनेट

पढ्ने समय

Admistrator@nepalchautari

आफ्ना एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै वाईसीयलका कार्यकर्ताले आक्रमण गर्दा तनहुँको दमौलीमा ९ जना प्रहरी जवान र्घाईते भएका छन् । प्रहरीमाथि ढुङगा प्रहार गरेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले २ सेल अश्रुग्यास प्रहार गरेको थियो । अस्ति भीमादमा एमाले कार्यकर्तामाथि भएको आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले वाईसीएलका एक कार्यकर्तालाई पक्राउ गरेको थियो । कार्यकर्ता रिहाइको माग गर्दै माओवादी कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना पनि दिएका छन् ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच