-इच्चाहरुसंगै कैदी भएँ

-आचार्य प्रभा इच्छाहरुसंगै कैदी भएँ पिंजडाको सुगा झैँ पखेटाबिहीन भएँ म पिंजडाको सुगा झैँ । बोल्न त बोल्छु त र बोलीको औचित्य छैन मनोरन्जनको बस्तु भएँ पिंजडाको सुगा झैँ । पंक्षि हुँ म खुल्ला आकाशमा उडिरहने सधैं बन्धनभित्र थुनिइरहेँ,पिंजडाको सुगा झैँ । आवरण सुन्दर छ,बोली पनि मधुर नै छ भाग्यको दासी भएँ कठै! पिंजडाको सुगा…

1 मिनेट

पढ्ने समय

-आचार्य प्रभा

इच्छाहरुसंगै कैदी भएँ पिंजडाको सुगा झैँ

पखेटाबिहीन भएँ म पिंजडाको सुगा झैँ ।

बोल्न त बोल्छु त र बोलीको औचित्य छैन

मनोरन्जनको बस्तु भएँ पिंजडाको सुगा झैँ ।

पंक्षि हुँ म खुल्ला आकाशमा उडिरहने सधैं

बन्धनभित्र थुनिइरहेँ,पिंजडाको सुगा झैँ ।

आवरण सुन्दर छ,बोली पनि मधुर नै छ

भाग्यको दासी भएँ कठै! पिंजडाको सुगा झैँ ।


लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच