-काग्रेस सभापति कोइरालालाई कालो झण्डा सहिद् परिवारको अपमान गरेको आरोप

झापाको विर्तामोडमा जनआन्दोलन स्मृति स्तम्भ अनावरण गर्नपुगेका सभापति कोइराला र एमाले नेता ओलिलाइ जनाअन्दोलनका सहिद परिवारले कालो झण्डा देखाउदै जनआन्दोलनका सहिदहरुको आपमन गरेको आरोप लगएका छन। स्मृति स्तम्भ शनिबार बिहान कोइराला र ओलीले संयुक्त अनावरण गर्ने कार्यक्रम थियो।कार्यक्रम सुरु भए लगतै जनआन्दोलनका सहिद परिवारले बिथोल्ने प्रयास गरेपछि तनाव उत्पन्न भएको हो।उनिहरुले कार्यक्रममा ढ्ङ्गा मुडा समेत…

1 मिनेट

पढ्ने समय

झापाको विर्तामोडमा जनआन्दोलन स्मृति स्तम्भ अनावरण गर्नपुगेका सभापति कोइराला र एमाले नेता ओलिलाइ जनाअन्दोलनका सहिद परिवारले कालो झण्डा देखाउदै जनआन्दोलनका सहिदहरुको आपमन गरेको आरोप लगएका छन। स्मृति स्तम्भ शनिबार बिहान कोइराला र ओलीले संयुक्त अनावरण गर्ने कार्यक्रम थियो।कार्यक्रम सुरु भए लगतै जनआन्दोलनका सहिद परिवारले बिथोल्ने प्रयास गरेपछि तनाव उत्पन्न भएको हो।उनिहरुले कार्यक्रममा ढ्ङ्गा मुडा समेत गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन छ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। प्रहरिको शुरक्षा घेरा भित्र रहेर आहिले सभाअपति कोइरलालेस्मृति अनावरण गरीरहेको खबर प्रप्त भएको छ।


लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच