-किन?????????

– सावित्रा काफ्ले तिमीले भने जस्तै सहज हुनेभए जिन्दगी, आज आफु आफैसंग म यसरी रुन्थे किन? तिमीले सोचे जस्तै अटल हुने भए हाम्रो माया, म आँसुले सधैभरी हाम्रो प्रित धुन्थे किन? नहुदोहौ तिमी भने मेरो मनको आगनीमा, तिमी संग जीवनको रंग मैले बुन्थे किन? नसम्झने भए मैले हाम्रा मिठा अतितहरु, छाडी सबै मनहरु तिमीलाई मात्र…

1 मिनेट

पढ्ने समय

– सावित्रा काफ्ले

तिमीले भने जस्तै सहज हुनेभए जिन्दगी,\"2593_141907765386_617900386_6238830_2993753_s\"

आज आफु आफैसंग म यसरी रुन्थे किन?

तिमीले सोचे जस्तै अटल हुने भए हाम्रो माया,

म आँसुले सधैभरी हाम्रो प्रित धुन्थे किन?

नहुदोहौ तिमी भने मेरो मनको आगनीमा,

तिमी संग जीवनको रंग मैले बुन्थे किन?

नसम्झने भए मैले हाम्रा मिठा अतितहरु,

छाडी सबै मनहरु तिमीलाई मात्र सुन्थे किन?

सक्ने भए यो मलाई रमाउन अन्त कतै,

आफ्नै पागलपनमा आफु हराएको हुन्थे किन?

तिमीले भने जस्तै सहज हुनेभए जिन्दगी,

आज आफु आफैसंग म यसरी रुन्थे किन?


लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच