चोरलाइ ढुकुटिको चाबी दिनु भनेर बुढापाकाले त्यसै भनेका होइनन क्या। ढुकुटिको रखवारी गर्ने जिम्मा चोरलाइ दिए पछि मुख्यत: दुई ओटा फाइदा हुने रहेछ:-
१. मुख्य चोर नै रक्षक बन्नु परे पछि चोरी हुने कुरै भएन र भैहाले पनि ठुलाठुला चोरिमा निश्चित रुपमा कमि आउनेछ।
२. कथंकदाचित नँया चोर निस्किएछ भने पनि मुख्य, पेशेवर र अनुभवी चोर सँग नया चोरको केही लाग्दैन। किनकी चोरले कहाँ कतिबेला र कसरि चोर्छ भन्ने कुरा पुर्व मुख्य चोरलाई अग्रीम जानकारी हुने भएकोले चोरी हुनुभन्दा अगाडि नै चोरी हुदैछ भनेर सम्बन्धित निकाय, छरछिमेक र मिडियाहरुमा हल्लिखल्ली गरेर चोरी रोक्न मात्र होइन चोरी भैसकेको रहेछ भने पनि यो बाटो यसरि चोरी भएको छ भनेर चोरी भएको सामान पक्डाउन समेत सहयोग पुर्यान सक्छ।
अत: नेपाली काँग्रेशलाइ जनताले दिएको प्रफिपक्षको चावीको खासै सदुपयोग नभए पनि बेला बेलामा चाहि राम्रै काम लागेको जस्तो देखिएको छ। यो क्रम अझै १०/१५ वर्ष जारी रहोस अनि नेकपालाइ पनि छिटै सत्ताको मालिकको जिम्मेवारिबाट राज्यको सम्पत्तिको रखवारी गर्ने जिम्मा मिल्ने दिन आउने नै छ।
किन भनिएको होला त चोरलाइ चाबि दिनु भनेर ?
चोरलाइ ढुकुटिको चाबी दिनु भनेर बुढापाकाले त्यसै भनेका होइनन क्या। ढुकुटिको रखवारी गर्ने जिम्मा चोरलाइ दिए पछि मुख्यत: दुई ओटा फाइदा हुने रहेछ:-१. मुख्य चोर नै रक्षक बन्नु परे पछि चोरी हुने कुरै भएन र भैहाले पनि ठुलाठुला चोरिमा निश्चित रुपमा कमि आउनेछ।२. कथंकदाचित नँया चोर निस्किएछ भने पनि मुख्य, पेशेवर र अनुभवी चोर सँग…
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












