घोरेपानी अनलाइन डट कम अब छिट्टै ब्याबसायिक \”वर्गीकृत बिज्ञापन\” साइटको रुपमा बिकशित हुदै

\"\"

आदरणीय पाठक तथा शुभचिन्तक मित्रहरु !

घोरेपानीअनलाइन डट कम को रुपमा डोमेन दर्ता भै एक निजि ब्लगको रुपमा सुस्त सुस्त चल्दै आएको यस वेवसाइटलाइ निकट भविष्यमा नै एक ब्यबसायिक \” वर्गीकृत बिज्ञापन \” गर्ने साइटको रुपमा बिकाश गर्न लागिएको कुरा सहर्ष जानकारी गराउदछौ। अहिले साइट निर्माणको लागि प्राविधिज्ञहरु लागिरहनुभएकोले तत्कालका लागि यस्मा कुनै नयाँ सामाग्रीहरु राख्न सकिएको छैन।  साइट तयार भै  फुल फ्लेजमा लाउञ्च भएपछी यहाहरुले नेपालभरि वा नेपाल बाहिरबाट जहाबाट भए पनि आफ्ना बिक्रीयोग्य सामाग्रीहरु बेच्नको लागि कहिँ कतै गैरहनु पर्ने छैन। यहाहरुले बिज्ञापन दिनको लागि कुनै बिज्ञापन एजेन्सीमा जान वा कसैलाई बिज्ञान हालिदिनुस न भन्नुपर्ने छैन। तपाइँ आफैले आफ्नो लागि लगइन आइ डि क्रियट गरि आवस्यकता अनुसार चाहेको बेलामा आफ्ना बिक्रीयोग्य कुनै पनि सामानहरुको बिज्ञापन प्रचार प्रसार र बिक्रि वितरण गर्न सक्नुहुनेछ। आशा छ यस साइटको लाउञ्च पछि बिक्रेता र क्रेता दुवैलाई सहज हुनेछ।

प्रतीक्षा गर्नुहोस, हामि छिट्टै आउनेछौ।

यस साइटको नया नाम www.bizinnepal.com  (Business in Nepal) रहनेछ।