अर्थमन्त्री भन्छन : वैधानिक च्यानलबाट रेमिट्यान्स भित्र्याई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकार तयार छ।
काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन्...