सपना रोका मगरलाई मोना युकेद्वारा ६ लाख नगद सहित सम्मान

बेनि म्याग्दी । बिबिसीले प्रकाशित गरेको विश्वभरका एक सय प्रभावशाली महिलाको सुचिमा पर्न सफल भएकी म्याग्दीकी सपना रोका लाई म्याग्दी प्रवासी नेपाली संघ (MONA) युकेले आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ। मोना युके को तर्फबाट सल्लाहकार क्याप्टेन जित बहादुर घर्तिले ६ लाख रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरेका हुन। हालसालै बिबिसीद्वारा प्रकाशित विश्वका एक…

1 मिनेट

पढ्ने समय

बेनि म्याग्दी बिबिसीले प्रकाशित गरेको विश्वभरका एक सय प्रभावशाली महिलाको सुचिमा पर्न सफल भएकी म्याग्दीकी सपना रोका लाई म्याग्दी प्रवासी नेपाली संघ (MONA) युकेले आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ। मोना युके को तर्फबाट सल्लाहकार क्याप्टेन जित बहादुर घर्तिले लाख रुपैयाँ सम्मानपत्र सहित सम्मान गरेका हुन।

\"\"

हालसालै बिबिसीद्वारा प्रकाशित विश्वका एक सय प्रभावशालि महिलाको सुचिमा म्याग्दीको मंगला गाउँपालिका बरंजा बुकेनीकी सपना रोका पर्न सफल भएपछि उनि एकाएक चर्चित भएकी थिईन। कलिलै उमेरमा पवित्र र साहसि काम मार्फत म्याग्दी समग्र देशकै गौरव बढाएको भन्दै सपनालाई बधाई सहित सम्मान गरिएको मोना युकेका महासचिव लालु पुनले जानकारी दिए। जुम मार्फत संचालन भएको कार्यक्रममा बोल्दै सपनाले सम्मानप्रति मोना युके लगायत युकेबासी म्याग्देलि गैर म्याग्देलि सबैलाई धन्यवाद तथा आभार व्यक्त गरेकी थिईन।उनले यो सम्मानबाट आफुलाई समाजबाट तिस्कृत वेवास्ता गरिएकाहरुको सेवामा लाग्न अझ बढि जिम्मेवारी महशुस भएको बताएकी थिईन।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच