मोना जापान क्युस्युको सॅास्कृतिक फोटो प्रतियोगितामा प्रज्ञा घिमिरे भईन प्रथम (भिडियो सहित)

फ़ुकुओका जापान। म्याग्दी जिल्लाका कला, सस्कृति, संस्कार, र प्राकृतिक शुन्दरता आदिको प्रचार प्रसार र बिकाशमा सहयोग पुर्याउनेपबित्र उद्देश्यले म्याग्दी प्रवासी नेपालि संघ (MONA) जापान अन्तरगत क्षेत्रीय समिति क्युस्सुले आयोजना गरेको ‘सॅास्कृतिक फेसबुकफोटो प्रतियोगिता’ सफलता पुर्बक सम्पन्न गरेको छ। गत फेब्रुअरी १ देखि शुरु भएको उक्त प्रतियोगितामा प्रतिस्प्रधिहरुको फोटोप्रकाशन गर्ने क्रम गत १० मार्चमा सम्पन्न भएकोमा…

1 मिनेट

पढ्ने समय

फ़ुकुओका जापान। म्याग्दी जिल्लाका कला, सस्कृति, संस्कार, प्राकृतिक शुन्दरता आदिको प्रचार प्रसार बिकाशमा सहयोग पुर्याउनेपबित्र उद्देश्यले म्याग्दी प्रवासी नेपालि संघ (MONA) जापान अन्तरगत क्षेत्रीय समिति क्युस्सुले आयोजना गरेकोसॅास्कृतिक फेसबुकफोटो प्रतियोगितासफलता पुर्बक सम्पन्न गरेको छ। गत फेब्रुअरी देखि शुरु भएको उक्त प्रतियोगितामा प्रतिस्प्रधिहरुको फोटोप्रकाशन गर्ने क्रम गत १० मार्चमा सम्पन्न भएकोमा आज अर्थात १५ मार्च २०२१ मा बिधिवत रुपमा प्रतियोगिताको समापन गरिएको कुरा संस्थाका अध्यक्ष उज्वल बॅानियाले घोरेपानि अनलाईनलाई जानकारी दिनुभयो।

सोमबार बिहान जापानको फुकुओकामा एक कार्यक्रमको आयोजना गरि फेसबुक लाईभ मार्फत बिजेताहरुको घोषणा गरिएको थियो।दुई सय पचास जना प्रतियोगिहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा टोकियो जापान निवासि प्रज्ञा घिमिरेले ७२८८८ पोइन्टसहित प्रथम,  सिजुओका जापान निवासि युमि फगामिले ६०७६४ पोईन्ट सहित द्वितिय गुल्मि नेपाल निवासि निकिता मगरले २८९६०पोइन्ट सहित तृतिय स्थान प्राप्त गरेका थिए।

बिजेताहरु मध्य प्रथम हुनेलाई प्रमाण पत्र सहित जापानि येन २५०००/-, द्वितिय हुनेलाई प्रमाण पत्र सहित जापानि येन १५०००/- तृतियहुनेलाई प्रमाण पत्र आकर्षक उपाहार घोषणा गरिएको छ। पुरस्कार लिनको लागि नतिजा प्रकाशन भएको मितिले एक हप्ता भित्रआयोजकहरुसंग सम्पर्क गर्नु पर्ने म्याग्दी प्रवासी नेपालि संघ (MONA) जापान क्षेत्रिय कार्यसमिति क्युस्सुले जनाएको छ।

\"\"

जापानको फ़ुकुओका क्षेत्रमा म्याग्दी जिल्लाबाट आइ रोजगारी तथा बिभिन्न पेशा ब्यवसय गर्दै आउनुभएका म्याग्देलीहरुको बिचमाएकता भाइचारा सहयोग आदान प्रदान गर्ने उद्देश्यले सन् २०२० मा स्थापित भैम्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहानाभन्ने मूल नारा बोकी अत्यन्त क्रियाशील सृजनाशील रुपमा अगाडी बढिरहेको सामाजिक संस्था हो।

घोषणा कार्यक्रमको भिडियो

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच