मोना युएई ले खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै।

म्याग्दी प्रवासि नेपालि संघ (MONA) युएई को आयोजनामा यहि १६ अप्रिल २०२१ का दिन युएईको अल अजमान स्थित विनर स्टोर्टस क्लवमा खुला ब्याडनिन्टन प्रतियोगिताको आयोजना हुने भएको छ। बिश्वब्यापि महामारीको रुपमा फैलिएको कोरोना कहरका कारण लामो समयदेखि कुनै पनि खेलकुद तथा सामाजिक गतिबिधिहरु हुननसकिरहेको अवस्थामा सुरक्षाका सबै मापदण्डहरु पालना गर्दै र आवास्यक सतर्कता सहित सम्पुर्ण म्याग्देलिहरु…

1 मिनेट

पढ्ने समय

म्याग्दी प्रवासि नेपालि संघ (MONA) युएई को आयोजनामा यहि १६ अप्रिल २०२१ का दिन युएईको अल अजमान स्थित विनर स्टोर्टस क्लवमा खुला ब्याडनिन्टन प्रतियोगिताको आयोजना हुने भएको छ।

बिश्वब्यापि महामारीको रुपमा फैलिएको कोरोना कहरका कारण लामो समयदेखि कुनै पनि खेलकुद तथा सामाजिक गतिबिधिहरु हुननसकिरहेको अवस्थामा सुरक्षाका सबै मापदण्डहरु पालना गर्दै आवास्यक सतर्कता सहित सम्पुर्ण म्याग्देलिहरु तथा गैरम्याग्देलिहरुको समेत ब्यापक सहभगिता रहने अपेक्षा सहित उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको कुरा मोना युएईका महासचिव काजिमान बुढाथोकिले बताउनुभयो।

पुरुष सिंगल पुरुष डवल गरि दुई क्याटेगोरीका खेलहरु समावेस गरिएको उक्त प्रतियोगितामा प्रथम द्वितिय हुने टिमहरुलाई प्रमाणपत्र सहित ट्रफि नगद पुरुस्कार प्रदान गरिने छ। टिम दर्ताको लागि प्रति खेलाडि ५० युएई दिराम सहित अप्रिल तारिक भित्र आयोजकहरुसंग सम्पर्क गर्नुपर्नेछ भने अप्रिल मा टाईसेट सम्पन्न हुनेछ।

\"\"

करिब ५० टिमको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगिताको प्रथम पुरुस्कारको प्रायोजन समाज सेवि एवं सफल ब्यबसायी तथा मोना युएईका संरक्षक प्रकाश कार्कीले गर्नुभएको भने दोश्रो पुरुस्कार लेभल   को प्रायोजन मोना युएईका वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्माले गर्नुभएको छ। त्यस्तै गरि ब्यानर प्रायोजन मोना युएईका खेलकुद संयोजक किरण खत्रीले गर्नुभएको मोना युएईले जनाएको छ।

म्याग्दी प्रवासि नेपालि संघ (MONA) युएई, ‘प्रवासि म्याग्देलि दृष्टि, समृद्ध म्याग्दीको सृष्टिभन्ने मुल नाराका साथ संयुक्त अरवईमिरेट्स (UAE) मा आई बिभिन्न पेशा, ब्यबसाय तथा रोजगारी गरि बसेका म्याग्देलिहरुको एक मात्र साझा संस्थाको रुपमा क्रियशिलसामाजिक संस्था हो।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच