बैदेशिक रोजगारीमा जानेहरुको बिमा शुल्क अब मोबाईलबाटै भुक्तानि गर्न सकिने

वैदेशिक रोजगारीका लागि जाने नेपालीले गर्नुपर्ने बिमाको शुल्क अब आफ्नो मोबाइलबाट नै भुक्तानि गर्न सकिने भएको छ। खल्ती डिजिटल वालेट र ज्योति लाइफ इन्सुरेन्सले संयुक्त रुपमा उक्त सेवा सञ्चालनमा ल्याएका हुन। वैदेशिक रोजगार विभागको नियमअनुसार नै वैदेशिक रोजगारीमा जाने सबै नेपालीले अनिवार्य बिमा गर्नुपर्छ । सोही बिमाको बिमाशुल्क बुझाउन अब सहज भएको छ । विगतका…

1 मिनेट

पढ्ने समय

वैदेशिक रोजगारीका लागि जाने नेपालीले गर्नुपर्ने बिमाको शुल्क अब आफ्नो मोबाइलबाट नै भुक्तानि गर्न सकिने भएको छ। खल्ती डिजिटल वालेट र ज्योति लाइफ इन्सुरेन्सले संयुक्त रुपमा उक्त सेवा सञ्चालनमा ल्याएका हुन।
वैदेशिक रोजगार विभागको नियमअनुसार नै वैदेशिक रोजगारीमा जाने सबै नेपालीले अनिवार्य बिमा गर्नुपर्छ । सोही बिमाको बिमाशुल्क बुझाउन अब सहज भएको छ । विगतका दिनमा वैदेशिक रोजगारीमा जानेहरुले लाइन बसेर बिमाशुल्क बुझाउनु पथ्र्यो । ज्योति लाइफसँगको सहकार्यमा खल्ती एपबाटै बिमा शुल्क भुक्तानी गर्न मिल्ने भएपछि धेरैजना यसबाट लाभान्वित हुने भएका छन् ।
बिमा गरेपछि रोजगारीको लागि जाँदा स्वास्थ्य उपचार गर्नुपर्ने भएमा उक्त खर्च पनि बिमा कम्पनीले बेहोर्ने जनाएको छ । खल्ती एपमा बिमितको पासपोर्ट नम्बर आवश्यक हुन्छ । नेपालमा अनलाइन भुक्तानीमा सक्रिय खल्ती एपका हाल १४ लाखभन्दा धेरै प्रयोगकर्ता छन् ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच