पर्यटकिय स्थल घोडेपानिमा आकर्षक पुरस्कार राशि सहितको खेलकुद प्रतियोगिता आयोजना हुने

नॅया बर्ष २०७८ को सुअवसरमा म्याग्दी जिल्लाको प्रशिद्ध पर्यटकिय स्थल अन्नपुर्ण गाँउपालिका वडा नम्बर ६ घोरेपानिमा बृहत खेलकुद प्रतियोगिताकोआयोजना हुने भएको छ। मनमोहक पर्यटकिय स्थल घोरेपानिको प्रमुख आकर्षणको रुपमा रहेको पुनहिल टावरका संस्थापक अग्रणि समाजसेवि स्वर्गिय मेजर टेक बहादुर बुद्धुजा पुन मगरको स्मृतिमा यहि बैशाख १ हतेदेखि ५ गते सम्म ‘स्व. मेजर टेक बहादुर पुन स्मृतिकप २०७८’ को आयोजना हुन लागेको…

1 मिनेट

पढ्ने समय

नॅया बर्ष २०७८ को सुअवसरमा म्याग्दी जिल्लाको प्रशिद्ध पर्यटकिय स्थल अन्नपुर्ण गाँउपालिका वडा नम्बर घोरेपानिमा बृहत खेलकुद प्रतियोगिताकोआयोजना हुने भएको छ। मनमोहक पर्यटकिय स्थल घोरेपानिको प्रमुख आकर्षणको रुपमा रहेको पुनहिल टावरका संस्थापक अग्रणि समाजसेवि स्वर्गिय मेजर टेक बहादुर बुद्धुजा पुन मगरको स्मृतिमा यहि बैशाख हतेदेखि गते सम्म ‘स्व. मेजर टेक बहादुर पुन स्मृतिकप २०७८’ को आयोजना हुन लागेको कुरा स्थानिय पुनहिल क्लव घोडेपानिले जनाएको छ।

\"\"

प्रतियोगितामा पुरुष बास्केटबल, पुरुष भलिबल, महिला भलिबल आर्चरि ( तारो खेल ) लगायतका खेलहरु समावेस गरिएका छन।पुरुष बास्केटबल तथा पुरुष भलिबलमा प्रथम द्वितिय हुने टिमलाई शिल्ड, मेडल प्रमाणपत्रको साथमा क्रमश: रु. ५०,००००/-   रु. ३०,०००/-प्रदान गरिने छ। त्यस्तै गरि महिला भलिबलमा प्रथम द्वितिय हुने टिमहरुलाई शिल्ड, मेडल प्रमाण पत्रको साथमा नगद रु. ३०,०००/- २०,०००/- प्रदान गरिने भने आर्चरी (तारो) खेलमा प्रथम द्वितिय तृतिय हुनेहरुलाई शिल्ड, मेडल प्रमाण पत्रको साथमानगद रु. ३०,०००/-, २०,०००/- १०,०००/- प्रदान गरिने छ।

प्रतियोहितमा सहभागि हुन चाहाने टिमहरुले यहि चैत्र ३१ गते भित्र टिम दर्ता गराईसक्नु पर्ने कुरा आयोजक पुनहिल क्लवले जनाएको छ।

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच