होलि खेल्ने निहुमा झडप हुदा दुई युवाको ज्यान गयो

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको ग्याङफाइटमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ रप्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु भएको र केही…

1 मिनेट

पढ्ने समय

बागलुङको बडिगाड गाउँपालिका१० दर्लिङ प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको ग्याङफाइटमा केही व्यक्तिको हताहती भएको बताइएको

\"\"

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए गुल्मी, बागलुङ प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु भएको केही युवा घाइते भएको हुनसक्ने खत्रीलेबताए

मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर ३४ वर्षका दीपक दमाइ रहेका छन् उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेकोअवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए

घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समयलागेको हो

आइतबार दिउँसो बडिगाड१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए स्थानीयवासीका अनुसार झडपपछिबागलुङकै निसीखोला गाउँपालिका बडिगाड१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको

घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेकोइलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको विस्तृत विवरण आउँन बाँकी

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच