प्रवासि नेपालि मञ्च कतारको अध्यक्षमा गैरे र महासचिवमा गिरी निर्वाचित

नेपालका बिभनिन्न जिल्ला तथा ठॅाउहरुबाट कतारमा आई रोजगारी तथा ब्यबसाय गरि बस्दै आएका प्रगतिशिल, जनवादी तथाबामपन्थि बिचारधाराका पक्षपोषकहरुको साझा र शसक्त संगठनको रुपमा छवि बनाएको..

1 मिनेट

पढ्ने समय

नेपालका बिभनिन्न जिल्ला तथा ठॅाउहरुबाट कतारमा आई रोजगारी तथा ब्यबसाय गरि बस्दै आएका प्रगतिशिल, जनवादी तथाबामपन्थि बिचारधाराका पक्षपोषकहरुको साझा शसक्त संगठनको रुपमा छवि बनाएको प्रवासि नेपालि मञ्च कतारको अध्यक्षमाचितवन जिल्लामा स्थायि घर भै लामो समयदेखि कतारमा ब्यबसाय गर्दै आउनुभएका रामहरी गैरे निर्बाचित हुनु भएको छ।

नेकपा (एमाले) प्रबास पार्टी कमिटि संयोजक तथा केन्द्रिय सदस्य श्री प्रशाद शाहको अध्यक्षता, बरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालको प्रमुख आतिथ्यता   उपमहासचिब घनश्याम भुषालको विशेष आतिथ्यतामा गत शुक्रवार सम्पन्न मध्यपुर्बका देशहरुमारहेका नेपालिहरुको संयुक्त अनलाईन जुम भेलाबाट मध्यपुर्बका अन्य देशहरुको साथै कतारस्थित प्रबासी नेपाली मञ्च (ONF) कतारको खनालनेपाल पक्षको आधिकारिक कमिटि घोषणा भएको कुरा जानकारी गराईको थियो। त्रिचालिस सदस्यिय उक्तकमिटिको महासचिवमा म्याग्दीका थम कुमार गिरी चयन हुनुभएको भने कमिटिकी अन्य पदाधिकारी सदस्यहरु निम्नानुसाररहनुभएको छ।

\"\"

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच