आगामि जुलाई १ देखि कतारमा पुराना नोट नचल्ने

दोहा। कतारमा आउँदो जुलाई १ तारिकपछि पुरानो संस्करणका कतारी नोटहरु नचल्ने भएको छ । कतारको केन्द्रीय बैंकले पाँचौँ संस्करणको नयाँ कतारी रियाल बैंक नोटहरू प्रचलनमा ल्याएको कारण अहिले प्रचलनमा रहेको चौथौँ संस्करणको पुराना कतारी रियाल आउँदो जुलाई १ तारिकपछि चल्ने छैनन । पुराना नोट सटही या उपयोग गर्न कतारमा कार्यरत सबै नेपालीलाई नेपालि दूतावास दोहाले…

1 मिनेट

पढ्ने समय

दोहा। कतारमा आउँदो जुलाई १ तारिकपछि पुरानो संस्करणका कतारी नोटहरु नचल्ने भएको छ ।

कतारको केन्द्रीय बैंकले पाँचौँ संस्करणको नयाँ कतारी रियाल बैंक नोटहरू प्रचलनमा ल्याएको कारण अहिले प्रचलनमा रहेको चौथौँ संस्करणको पुराना कतारी रियाल आउँदो जुलाई १ तारिकपछि चल्ने छैनन ।

पुराना नोट सटही या उपयोग गर्न कतारमा कार्यरत सबै नेपालीलाई नेपालि दूतावास दोहाले अनुरोध गरेको छ ।  आफूसँग भएका चौथौँ संस्करणको पुराना नोटहरू १ जुलाई अर्थात आउँदो असार १७ भित्र उपयोग गर्न या नयाँ संस्करणको नोट साट्न सकिने छ ।

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच