अन्नपुर्ण गाउँपालिका म्याग्दीको १३औं गॅाउ सभा सम्पन्न, ४२ करोड ३० लाखको बजेट पारित।

प्रचुर मात्रामा पर्यटकिय सम्भावना बोकेको अन्नपुर्ण गाउँपालिका म्याग्दीले आर्थिक बर्ष२०७८/७९ का लागि ४२ करोड ३० लाख रुपैयाँ बरारबरको बजेट सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न तेह्रौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगामी आर्थिक बर्षको लागि निति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष मगरले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३१ करोड १७ लाख २० हजार, पुँजीगत तर्फ ८ करोड…

1 मिनेट

पढ्ने समय

प्रचुर मात्रामा पर्यटकिय सम्भावना बोकेको अन्नपुर्ण गाउँपालिका म्याग्दीले आर्थिक बर्ष२०७८/७९ का लागि ४२ करोड ३० लाख रुपैयाँ बरारबरको बजेट सार्वजनिक गरेको सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न तेह्रौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगामी आर्थिक बर्षको लागि निति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो

उपाध्यक्ष मगरले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३१ करोड १७ लाख २० हजारपुँजीगत तर्फ करोड ९९ लाख ८० हजार कोषतर्फ दुई करोड १३ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको सशर्त तर्फ २३ करोड १८ लाखसंघिय सरकारको वित्तिय समानिकरण अनुदान करोड लाख, संघिय सरकारबाट प्राप्त राजश्व बाँडफाँड करोड लाख ४५ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान २२ लाख ७२ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडबाट लाख ३८ हजारआन्तरिक राजश्वबाट प्राप्त हुने ९० लाख ४० हजार अघिल्लो आर्थिक बर्षबाट खर्च नभइ बाँकी रहेको अनुमानित एक करोड ९१ लाख हजार रुपैयाँ बजेटमा समावेश गरिएको

बजेटमा पर्यटन, स्वास्थ्य,भौतिक पुर्वाधार, युवा तथा खेलकुद, कृषी, खानेपानी तथा सिँचाइ, शिक्षा, वन तथा बातावारण लगायतक्षेत्रलाई प्राथमिकतामा राखेर निति, कार्यक्रम बजेट प्रस्ताव गरिएको उपाध्यक्ष मगरले बताउनुभयो यसैगरी कोरोना रोकथाम तथा नियन्त्रण लगायत विपद व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर बजेट ल्याइएको उहाँको भनाई

आठै वडाका बस्ती स्तरबाट प्राथमिकताको आधारमा छनौट भई वडाले सिफारिस गरेका योजना तथा कार्यक्रमलाई निति, कार्यक्रम र बजेटमा समावेश गरिएको गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बताउनुभयो गाउँसभामा प्रस्तुत भएको निति,तथाकार्यक्रम बजेट पारित भएपछि आगामी आर्थिक बर्षबाट प्रभावकारी रुपमा कार्यान्वयनमा लगिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताउनुभयो

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच