ईलेक्ट्रोनिक ठगीबाट बच्न कतारमा रहेका नेपालीलाई दूतावासको आग्रह

दोहा – कतारमा रहेका नेपाली नागरिकलाई ई–ठगीबाट बच्न नेपाली दूतावासले आग्रह गरेको छ । टेलिफोन नम्बरहरुबाट सम्पर्क गरीविभिन्न बहानामा आफ्ना वैयक्तिक जानकारीहरु लिने र त्यसको दुरुपयोग गरी बैंक खाताबाट अनधिकृत रुपमा पैसा झिक्ने गरेकागुनासा आएको भन्दै त्यसतर्फ सतर्क रहन कतारमा रहेको नेपाली दूतावासले आग्रह गरेको हो । व्यक्ति स्वयंले एटिएम कार्डको पिन कोड वा बैंकबाट…

1 मिनेट

पढ्ने समय

दोहाकतारमा रहेका नेपाली नागरिकलाई ठगीबाट बच्न नेपाली दूतावासले आग्रह गरेको टेलिफोन नम्बरहरुबाट सम्पर्क गरीविभिन्न बहानामा आफ्ना वैयक्तिक जानकारीहरु लिने त्यसको दुरुपयोग गरी बैंक खाताबाट अनधिकृत रुपमा पैसा झिक्ने गरेकागुनासा आएको भन्दै त्यसतर्फ सतर्क रहन कतारमा रहेको नेपाली दूतावासले आग्रह गरेको हो

व्यक्ति स्वयंले एटिएम कार्डको पिन कोड वा बैंकबाट प्राप्त ओटीपी नम्बर जस्ता सूचना कसैलाई दिएर त्यसको दुरुपयोग गरी खाताबाटपैसा झिकिएमा कुनै कारबाही गर्न नमिल्ने त्यहाँका बैंकहरुले जनाएका छन्

त्यसैले आवश्यक परेको अवस्थामा यस्ता विवरण आफै उपस्थित भएर उपलब्ध गराउन पनि दूतावासको अनुरोध कतारको प्रहरी, गृह मन्त्रालय लगायत सरकारी निकाय तथा कतारमा रहेका बैंकहरुले टेलिफोनमार्फत एटिएम कार्डको पिन कोड वा ओटीपी कोडलगायत वैयक्तिक विवरण माग्ने नगरेको दूतावासले जनाएको

यदि कसैले फोन गरेर वा अन्य माध्यमबाट यस्ता वैयक्तिक विवरणहरु मागेमा कतारको गृह मन्त्रालयको फोन नम्बर २३४७४४४ वा६६८१५७५७ मा सम्पर्क गर्न वा सम्बन्धित् बैंकलाई जानकारी गराउन दूतावासले आग्रह गरेको

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच