सीएमटीको डिम्याट ट्रयाकिङ सफ्टवेयर सार्वजनिक

काठमाडौं : वित्तीय प्रविधि कम्पनी सीएमटीले डिम्याट ट्रयाकिङ सफ्टवेयर (डीटीएस) सञ्चानमा ल्याएको छ । वेब प्रविधिमा आधारित डीटीएसमार्फत ब्रोकर तथा मर्चेन्ट बैंकका ग्राहकले जुनसुकै स्थानबाट खाता खोल्न सक्ने र डिजिटल भुक्तानी गरी डिम्याट खाता नवीकरण गर्नसक्ने कम्पनीले जनाएको छ । यस्तै, डिम्याट खाताको नवीकरण स्थिति र मेरो सेयर सदस्यताको अवस्था सम्बन्धी जानकारी पनि लिन सकिन्छ…

1 मिनेट

पढ्ने समय

काठमाडौं : वित्तीय प्रविधि कम्पनी सीएमटीले डिम्याट ट्रयाकिङ सफ्टवेयर (डीटीएस) सञ्चानमा ल्याएको छ । वेब प्रविधिमा आधारित डीटीएसमार्फत ब्रोकर तथा मर्चेन्ट बैंकका ग्राहकले जुनसुकै स्थानबाट खाता खोल्न सक्ने र डिजिटल भुक्तानी गरी डिम्याट खाता नवीकरण गर्नसक्ने कम्पनीले जनाएको छ । यस्तै, डिम्याट खाताको नवीकरण स्थिति र मेरो सेयर सदस्यताको अवस्था सम्बन्धी जानकारी पनि लिन सकिन्छ ।

कम्पनीका अनुसार डीटीएस सफ्टवेयरमार्फत डिम्याट खाता र मेरो सेयर नवीकरण गर्नुपर्ने आगामी मितिका बारेमा एसएमएस तथा इमेलबाट नोटिफिकेसन पनि पाउन सकिनेछ । यस्तै, डिम्याट खाता र मेरो सेयरको नवीकरणका लागि अनलाइन भुक्तानी लिन सकिनेछ । हाल निक्षेप सदस्यता लिएका १८ वटा ब्रोकर कम्पनी र ८ वटा मर्चेन्ट बैंकले यस सफ्टवेयरको प्रयोग गरिरहेको कम्पनीले जनाएको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच