सेबोनले यसरी प्रष्टयायो वैदेशिक रोजगारीमा रहेकाहरुको लागि आरक्षित आइपीओका बारेमा ।

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओमा आवेदन दिंदा आउन सक्ने जिज्ञासाहरुको जवाफ दिएको छ । धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओमा कस्तो व्यवस्था छदेखि कसरी आवेदन दिनेसम्मको कुराहरुलाई सहज बनाउन प्रश्नउत्तरको रुपमा जिज्ञासाहरुको समाधान गर्ने प्रयास गरेको छ । स्वदेशमा रेमिट्यान्स भित्र्याउनका लागि प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगारमा रहेकालाई…

1 मिनेट

पढ्ने समय

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओमा आवेदन दिंदा आउन सक्ने जिज्ञासाहरुको जवाफ दिएको छ । धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओमा कस्तो व्यवस्था छदेखि कसरी आवेदन दिनेसम्मको कुराहरुलाई सहज बनाउन प्रश्नउत्तरको रुपमा जिज्ञासाहरुको समाधान गर्ने प्रयास गरेको छ ।
स्वदेशमा रेमिट्यान्स भित्र्याउनका लागि प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगारमा रहेकालाई आइपीओको कोटा छुट्याउने व्यवस्था गरेको छ । सर्वसाधारणका लागि छुट्याइएको आइपीओबाट १०% वैदेशिक रोजगारीमा रहेकालाई आरक्षण गरिन थालेको हो ।
सोहीअनुसार कालिन्चोक दर्शनले पहिलो पटक वैदेशिक रोजगारमा रहेकालाई आइपीओ जारी गरेको थियो । पछिल्लो समय आइपीओ जारी गर्ने सबै कम्पनीहरुले वैदेशिक रोजगारमा रहेकालाई आइपीओमा कोटा छुट्याउदैं आएका छन् ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच