प्रवासी नेपाली एकता मञ्च कुवेतको तेस्रो अधिवेशन सम्पन्न- अध्यक्षमा गैरे।

प्रवासी नेपाली एकता मञ्च कुवेतको तेस्रो अधिवेशन अध्यक्षमा पुनः युवराज गैरेको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ। “राष्ट्रिय एकता आजको आवस्यकता, अनेकतामा एकता प्रवाशी नेपालीहरुको प्रतिवद्धता” भन्ने मूल नाराका साथ नेकपा (एकीकृत समाजवादी) को वैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको तेस्रो अधिवेशन जिलिबको रिदामहलमा केन्द्रबाट आउनु भएका केन्द्रीय परिषद…

2 मिनेट

पढ्ने समय

प्रवासी नेपाली एकता मञ्च कुवेतको तेस्रो अधिवेशन अध्यक्षमा पुनः युवराज गैरेको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ।

राष्ट्रिय एकता आजको आवस्यकता, अनेकतामा एकता प्रवाशी नेपालीहरुको प्रतिवद्धताभन्ने मूल नाराका साथ नेकपा (एकीकृत समाजवादी) को वैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको तेस्रो अधिवेशन जिलिबको रिदामहलमा केन्द्रबाट आउनु भएका केन्द्रीय परिषद सदस्य मधुकर रिजालको प्रमुख आतिथ्यता प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय समिती सदस्य मोहमद मुक्तदा तथा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामाको विशेष आतिथ्यता एवं कुवेतमा नेपाली मीडियाकर्मी लगायत कृयाशिल संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको छ।

समाजका उपाध्कायक्ष मनबिर लामाको स्र्यवागत मन्तब्य रहेको कार्यक्रमलाई समाजका उपाध्यक्ष मनविर लामा टीका पौडेलले संयुक्त रुपमा सञ्चालन गरेका थिए। अपरान्हको :३० बजेदेखि शुरु गरिएको कार्यक्रममा अतिथीहरुकोआशसन ग्रहण पछि अतिथीहरुबाट दिप प्रज्वलन गरी राष्ट्रिय गित पश्चात ज्ञातअज्ञात सहिदहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो।

कार्यक्रममा प्रमुख अथिति मधुकर रिजाल, विशेष अथिति मोहमद मुक्तदा,एनआरएनए कुवेतका अध्यक्ष रनाध्वज,सहित विभिन्न बैचारिक संगठनका प्रतिनिधि, संघसस्थाका प्रतिनिधी पत्रकार लगायतले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले  प्रवाशसँग सम्बन्धित राजनैतिक गतिविधी नेकपा (एकीकृत समाजवादी) पार्टीको राजनैतिक लक्ष उदेश्यको बारेमा प्रष्ट पारेका थिए।

कार्यक्रममा कुवेतस्थित नेपाली राजदुतावासबाट कुनै प्रतिनिधिको उपस्थिति नरहेको हुँदा कार्यक्रममा प्रमुख अतिथि लगायतले आफुहरुको कार्यक्रममा राजदुतावासको प्रतिनिधित्व नरहनु दुःखद रहेको कुरा बताएका थिए

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च कुवैतका नवगठित कमिटिका पदाधिकारी, सदस्य तथ सल्लाहकार लगायतलाई प्रमुख अतिथी मधुकर  रिजाल विशेष अथिति मोहमद मुक्तदाद्वारा संयुक्त रुपमा प्रमात्र पत्र प्रदान गरिएकोथियो भने अन्तमा प्रमुख अतिथी मधुकर रिजालले सपथ ग्रहण गराएको थिए।

प्रवासी नेपाली एकता मञ्च कुवेतको नव निर्बाचित कार्यसमिति निम्नानुसार रहोको जनाकारी घोरेपनि अनलाईलाई प्राप्त भएको छः

\"\"

अध्यक्ष – युवराज गैरे

प्रथम उपाध्यक्षदेवसम्सेर घिसिङ

उपाध्यक्षटीका पौडेल

उपाध्यक्षबिना सापकोटा

उपाध्यक्षधनेस्वर यादब

उपाध्यक्षअसोक शाह

महासचिवइन्द्रदेव शर्मा

उपमहासचिवउमलाल भण्डारी

सचिबवसन्त पोखरेल

सचिबरेनुका पुरी

उप सचिबनसिब राउत कवारी

उप सचिबपुर्ण लम्साल

कोशादक्षतनबिर आलम मिकरानी

सदस्यहरु

एम डि अब्जल

खिम बिक

मोहम्मद अख्तर

प्रदिप परियार

नागेन्द्र महत्तो

कमला थामी

लक्ष्मी तामाङ

धन बि सि

शिव भण्डारी

महेस भुसाल

चन्दन दास

नारायण बन्जादे

अरुण चौधरी

सुशील चौधरी

भिम बहादुर खत्री

राजकुमार परियार

केशव बहादुर सारु

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच