गण्डकी प्रदेशको यस वर्षको बजेट ३४ अर्ब ८४ करोड मात्रै

पोखरा: गण्डकी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि नयाँ बजेट सार्वजनिक गरेको छ । नयाँ बजेटको आकार ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको रहेको छ । यो बजेटको आकार चालु आर्थिक वर्षको भन्दा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार रुपैयाँले धेरै हो ।   यस प्रदेशका…

1 मिनेट

पढ्ने समय

\"\"

पोखरा: गण्डकी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि नयाँ बजेट सार्वजनिक गरेको छ । नयाँ बजेटको आकार ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको रहेको छ । यो बजेटको आकार चालु आर्थिक वर्षको भन्दा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार रुपैयाँले धेरै हो ।

 

यस प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा बजेट सार्वजनिक गर्दै चालुतर्फ १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजार (४१.२ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७.४) प्रतिशत रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । खर्च कटौती, कोरोना संक्रमणबाट राहत दिने, रोजगारी सिर्जना तथा कृषि प्रवद्र्धनतर्फ बजेट केन्द्रित रहेको जानकारी दिइएको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच