ओलि र दाहाललाई मिलाईदिन सक्ने तागत म संग छ – वामदेब गौतम

काठमाडौँ — नेकपाको दुवै खेमाका साझा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु खडग प्रसादशर्मा ओली र पुष्पकमल दाहाल प्रचन्डलाई एकैतिर फर्काइदिने बताएका छन् । बुधबार नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणाकार्यक्रममा बोल्दै गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताएका हुन् । ‘अहिले उहाँहरु दुईतिर फर्कनु भएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । खडग प्रसाद…

2 मिनेट

पढ्ने समय

काठमाडौँनेकपाको दुवै खेमाका साझा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु खडग प्रसादशर्मा ओली पुष्पकमल दाहाल प्रचन्डलाई एकैतिर फर्काइदिने बताएका छन्  बुधबार नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणाकार्यक्रममा बोल्दै गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताएका हुन्

अहिले उहाँहरु दुईतिर फर्कनु भएको , दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु  खडग प्रसाद ओली कहिल्यै एकताकोपक्षमा हुनुहुन्थेन  प्रचण्डजी नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो  एकातिर जान्छु केपीलाई प्रचण्डतिर फर्काइदिन्छु प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग ,’ गौतमले भने 

आफ्नो अभियानमा दाहाल ओलीले जान्नँभन्न नसक्ने अवस्था नहुने उनले बताए  यदि पार्टी एकीकरणबाट विमुख भए ओली दाहाल सैनिकबिनाको सेनापतिजस्तो हुने पनि गौतमले बताए  यदि वैशाख १७ २७ गते चुनाव भइहालेमा आफूलाई मन पर्नेव्यक्तिलाई भोट हाल्न पनि गौतमले नेता कार्यकर्तालाई आग्रह गरेका छन् 

ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रमका बीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् 

त्यस्तै पार्टी विभाजनका लागि केपी शर्मा ओली पुष्कमल दाहालको बराबर जिम्मेवार रहेको बताएका छन्  पार्टीमा जुटाउनेभन्दा पनिफुटाउने गतिविधि धेरै भएको पनि उनले बताए 

एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने विकल्पको प्रधानमन्त्री बन्ने साथै अर्काले तिमीले बहुमत पुऱ्याउँदै छु मैलेप्रतिनिधिसभा भंग गरिदिन्छु भन्ने कारणले नै अहिलेको अवस्था आएको हो,’ उपाध्यक्ष गौतमले भने 

गौतमले भन्नुभयो, ‘पार्टि बिभाजनको बर्तमान अवस्थासम्म पुग्नको लागि कसको कति दोष छ भनेर तराजुमा राखेर जोख्ने हो भने एउटाको बढी अर्कोको कम भनेर भन्न सक्ने स्थिती देखिनँप्रतिनिधिसभा भंगपछि भएको क्षतिको कुरा एउटा हो तर हाम्रो पार्टीको विभाजन भएर यो अवस्था आउनुमा दुवै नेता बराबर जिम्मेवारहुनुहुन्छ,’। पार्टि बिभाजनमा दुवै अध्यक्षहरुको बराबर दोष रहेको कुरामा आफु स्पष्ट जस्तै देखिनुभएका उपाध्यक्ष गौतमले आफु लगायत अन्य नेताहरुको भुमिकाका बारेमा भने खासै बोल्नुभएन।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच