नेपाल राष्ट्र बैकको पहिलो महिला डेपुटी गभर्नरमा निलम ढुंगाना नियुक्त

काठमाडौं : सरकारले नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरमा दुई जनालाई नियुक्ति गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कार्यकारी निर्देशकद्धय निलम ढुंगाना  र बमबहादुर मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो । यसअघि गभर्नर महाप्रसाद अधिकारीले १७ मध्ये ४ जना कार्यकारी निर्देशकको नाम अर्थ मन्त्रालयका सिफारिस गरेका थिए । गएको साता पाँच बर्षे कार्यकाल…

1 मिनेट

पढ्ने समय

काठमाडौं : सरकारले नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरमा दुई जनालाई नियुक्ति गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कार्यकारी निर्देशकद्धय निलम ढुंगाना  र बमबहादुर मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।
यसअघि गभर्नर महाप्रसाद अधिकारीले १७ मध्ये ४ जना कार्यकारी निर्देशकको नाम अर्थ मन्त्रालयका सिफारिस गरेका थिए । गएको साता पाँच बर्षे कार्यकाल पूरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले अनिवार्य अवकास पाएपछि केन्द्रीय बैंकको डेपुटी गभर्नर पद रिक्त थियो ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच