वर्ग TKG TODAY
-

कालीगण्डकी नदीको किनारमा बन्यो सुन्दर खेल मैदान।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्याएर खेलमैदान बनाइएको हो ।कालीगण्डकी युवा क्लब पोखरेबगरका अध्यक्ष रामकृष्ण खड्काले रू आठ लाख पचास हजार खर्च गरेर खेलमैदान तयार पारिएको जानकारी दिनुभयो । “पोखरेबगरवासीको भेलाको निर्णय अनुसार कालीगण्डकी किनारको उपभोगविहीन…
-

‘नेप्से-३०’ परिक्षण सकियो तर संचालन मिति अझै अनिश्चित।
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ परिसूचक ‘नेप्से–३० इन्डेक्स’ को परीक्षण सकिंदा पनि औपचारिक कारोबार सुरु हुन सकेको छैन । यद्यपि, १ महिनासम्म परीक्षण गर्दा यसमा खासै ठूलो समस्या नदेखिएको नेप्सेको भनाई छ । नेप्से स्रोतकोअनुसार सबै काम पूरा भए पनि नेप्से सञ्चालक समितिले सञ्चालन मिति नतोक्दा यो सञ्चालनमा आउन नसकेको हो । …
-

मलेसियामाथि ६ विकेटको जित निकाल्दै नेपाल विश्वकप क्रिकेट सेमिफाइनलमा
काठमाडौं : टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित निकालेको हो । १६६ रनको लक्ष्य पाएको नेपालले १८ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । नेपालका लागि कुशल मल्लले विष्फोटक पारी खेले । उनले ३४ बलको सामना गर्दै ६५ रन…
-

मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँट हुँदै, १२ हजार ३८१ जनाले मात्रै सेयर पाउने
काठमाडौं : मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार (कात्तिक १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८.३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, मिर्मिरे लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा १३०.६३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ…
-

जग्गाको हालसाविक भनेको के हो? सालसाविक किन र कसरी गरिन्छ?
हालसाबिक भनेको के हो? सामान्यतयाः हालसाबिक भनेको नयाँ नापी भइसकेपछि पुरानो श्रेस्तालाई खारेज गरेर नयाँ नापी अनुसारको श्रेस्ता कायम गर्नु हो । श्रेस्ता भनेको सम्बन्धित मालपोत कार्यालयमा रहेको जग्गाको दर्ता प्रमाणको रेकर्ड (अभिलेख) हो । नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार नयाँ श्रेस्ता कायम भइसकेपछि सम्बन्धित मालपोत कार्यालयमा गएर पुरानो श्रेस्ता खारेज गरी नयाँ…
-
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि
काठमाडौं । ईस्लामिक रेसिस्टेन्स मुभमेन्ट (हमास) ले इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । एनआरएनए इजरायलयका अध्यक्ष श्रीकृष्ण भण्डारीले पनि १० जना नेपालीको मृत्यु भएको पुष्टि गरे । उनले पनि १० जना नेपालीको मृत्यु भएको, दुई जना सुरक्षित अवस्थामा रहेको, चारजना अस्पतालमा उपचाररत र एकजनाको अवस्था अझै अज्ञात रहेको…
-
बैंकिङ कसुर तथा सजाय विधेयक संसदमा दर्ता, ५० लाखभन्दा बढीको बिगोमा २ वर्ष जेल
काठमाडौं : बैकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत मंगलबार उक्त विधेयक दर्ता गराएका हुन् । बैकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो विधेयक ल्याइएको जनाइएको छ ।…
-
चाडपर्वका लागि आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा
काठमाडौं : सरकारले दसैं, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबार (असोज २१) देखि देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा रहने छन् । आम उपभोक्ताको हितलाई…
-
प्रभु र कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा।
काठमाडौं : प्रभु र कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएका छन् । कुमारी बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको ११ हजार २२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यस बैंकले लोकमाया गुरुङको २ हजार ३०५, कृष्ण तारुम थापा मगरको ३ हजार ४५३ र भरत बहादुर बुढाथोकीको नाममा रहेको ५ हजार २६४…
-
घलेम्दी हाइड्रोपावरलाई २०० प्रतिशत हकप्रद बिक्री गर्न बोर्डको अनुमति
काठमाडौं : घलेम्दी हाइड्रोपावर लिमिटेडले २००% हकप्रद बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । अब यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल घलेम्दी हाइड्रोपावरको चुक्ता पुँजी…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












