-कार्यकर्ताको काँध चढ्ने नेताहरु

कान्तिपुरको पहिलो पेजमा आज छापिएको यो फोटो पूर्ण विकेले खिचेका हुन्। बोक्ने एमालेका एक कार्यकर्ता हुन् भने बोकाइमाग्ने चाहिँ एमाले अध्यक्ष झलनाथ खनाल हुन्। अखिल नेपाल किसान महासंघले तनहुँमा हिजो असार १५ का दिन रोपाइँ कार्यक्रम गरेको रहेछ। त्यसैमा भाग लिन जाने क्रममा बाटोमा परेको एउटा खोला तर्न उनले एक कार्यकर्ताको पिठ्युँमा चढेका रहेछन्। यस्तो…

1 मिनेट

पढ्ने समय

कान्तिपुरको पहिलो पेजमा आज छापिएको यो फोटो पूर्ण विकेले खिचेका हुन्। बोक्ने एमालेका एक कार्यकर्ता हुन् भने बोकाइमाग्ने चाहिँ एमाले अध्यक्ष झलनाथ खनाल हुन्। अखिल नेपाल किसान महासंघले तनहुँमा हिजो असार १५ का दिन रोपाइँ कार्यक्रम गरेको रहेछ। त्यसैमा भाग लिन जाने क्रममा बाटोमा परेको एउटा खोला तर्न उनले एक कार्यकर्ताको पिठ्युँमा चढेका रहेछन्।

यस्तो फोटो एक वर्षअघि पनि आएका थिए। सुरुमा माओवादी अध्यक्ष प्रचण्डले रोल्पामा कार्यकर्ताको पिठ्युँ चढेर नदी तर्दै गरेको फोटो छापिएको थियो। त्यसको लगत्तै काँग्रेसका नेता अर्जुननरसिंह केसीले त्यसैगरी कार्यकर्ताले पिठँयुमा बोकेर नदी तार्दै गरेको फोटो कान्तिपुरमा नै छापिएको थियो। अब एमालेको पालो आएछ। काँधमा चढ्न नेपालका सबै दलका सबै नेता च्याम्पियन रहेछन् बा।

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच