कतारका राजाद्वारा नेपाल, रुवान्डा र ट्युनिसियाको लागि तत्काल स्वास्थ्य सहयोग पठाउन निर्देशन जारि

दोहा कतार २७ अप्रिल २०२०, कतारका राजा शेख तामिम बिन हमाद अल थानीले कोभिड-१९

\"\"

बिरुद्धको लडाइमा सहयोग पुर्याउनको लागि नेपाल, रुवान्डा र ट्युनिसियाको लागि तत्काल अत्यावस्यक स्वास्थ्य सामाग्री सहितको सहयोग पठाउन निर्देशन जारि गर्नुभएको छ।
कतारले यस अघि नै अन्तराष्ट्रिय योगदानको हिस्साको रुपमा इरान, गाजा र इटालीमा समेत सहयोग पठाइसकेको छ। कतारको स्वास्थ्य सहायताको रुपमा इटालीमा दुइ ओटा फिल्ड अस्पताल समेत समावेस थिए।

श्रोत – कतार ट्रिब्युन।