सबै किसिमका पसल नियमित खोल्न नेपाल राष्ट्रीय ब्यवसायी महासङ्घको आह्वान।

काठमान्डौ, जेष्ठ २२, नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहान ११ बजेसम्म सबै किसिमका पसल खोल्ने निर्णय गरेसङ्गै आजबाट सबै किसिमका पसल नियमित खुल्ने भएका छन। जेष्ठ २१ गते बुधवार बसेको महासंघको बैठकले जेठ २२ गते बिहिवारदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको अध्यक्ष नरेश कटवाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ । उपत्यका…

1 मिनेट

पढ्ने समय

\"\"

काठमान्डौ, जेष्ठ २२, नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहान ११ बजेसम्म सबै किसिमका पसल खोल्ने निर्णय गरेसङ्गै आजबाट सबै किसिमका पसल नियमित खुल्ने भएका छन।

जेष्ठ २१ गते बुधवार बसेको महासंघको बैठकले जेठ २२ गते बिहिवारदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको अध्यक्ष नरेश कटवाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ । उपत्यका भित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु सञ्चालनमा आउने विज्ञप्तिमा उल्लेख छ ।
खुलेका पसलमा सरकारले बल प्रयोग गरी बन्द गराएमा भाडा, बैंकको ब्याज, कर तथा कर्मचारीको तलबभत्तासमेत उपलब्ध नगराउने महासंघले निर्णय गरेको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच