फेरि थपिए कोरोना संक्रमित ( थप संख्या सहित )

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार देशका ७७ मध्ये ७६ जिल्लामा कोरोना संक्रमित बिरामिअहरु रहेका छन्र। रसुवा बाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको जनाइएको छ । अहिलेसम्म कुल २१ सय ४२ जना उपचारपछि निको भएका घर फर्की सकेका छन् भने  मृत्यु हुनेको संख्या २३ रहेको छ ।   सोमबार अर्थात पछिल्लो २४…

1 मिनेट

पढ्ने समय

\"\"

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार देशका ७७ मध्ये ७६ जिल्लामा कोरोना संक्रमित बिरामिअहरु रहेका छन्र। रसुवा बाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको जनाइएको छ । अहिलेसम्म कुल २१ सय ४२ जना उपचारपछि निको भएका घर फर्की सकेका छन् भने  मृत्यु हुनेको संख्या २३ रहेको छ ।

 

सोमबार अर्थात पछिल्लो २४ घन्टामा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अब कुल संक्रमित संख्या ९ हजार ५६१ जना पुगेको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच