मुक्तक

जानेरै बेचिरहेछ्न् या नजानी बेचिरहेछ्न घर जलाएर मुर्खहरु खरानी बेचिरहेछ्न् अरे यार के नबिक्दो रहेछ र तिम्रो शहरमा खुलेयाम मान्छेहरु आफ्नोँ जवानि बेचिरहेछ्न् प्रेम राज अधिकारी चितवन हाल दोहा कतार

1 मिनेट

पढ्ने समय

जानेरै बेचिरहेछ्न् या नजानी बेचिरहेछ्न
घर जलाएर मुर्खहरु खरानी बेचिरहेछ्न्
अरे यार के नबिक्दो रहेछ र तिम्रो शहरमा
खुलेयाम मान्छेहरु आफ्नोँ जवानि बेचिरहेछ्न्

प्रेम राज अधिकारी
चितवन
हाल दोहा कतार

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच