शुक्रबार बॅाडफॅाड गर्ने भनिएको नेपाल ईन्फ्रास्टक्चर बैंकको आईपिओ कति पर्ला त तपाईको भागमा?

५० कित्ता वा त्यो भन्दा बढि कित्ताको लागि आवेदन दिएकाहरुले करिब ५० कित्ता र त्यो भन्दा कम कित्ताको लागि आवेदन दिएकाहरुले माग गरे जति पुरै कित्ता सेयर पाउने देखिएको छ । काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार (माघ १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धकएनआइबीएल एस क्यापिटलका अनुसार बुधवार अर्थात हिजो माघ १४…

1 मिनेट

पढ्ने समय

५० कित्ता वा त्यो भन्दा बढि कित्ताको लागि आवेदन दिएकाहरुले करिब ५० कित्ता त्यो भन्दा कम कित्ताको लागि आवेदन दिएकाहरुले माग गरे जति पुरै कित्ता सेयर पाउने देखिएको

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार (माघ १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धकएनआइबीएल एस क्यापिटलका अनुसार बुधवार अर्थात हिजो माघ १४ गते नै प्रीअलोटमेन्टको काम सम्पन्न भैसकेको छ। अब शुक्रबारबिहान १० बजे नेपाल धितोपत्र बोर्डमा बाँडफाँड गर्नका लागि डकुमेन्ट बुझाइने बोर्डबाट सोही प्रस्ताव अनुमति भएमा शुक्रबार बिहान१० बजे बाँडफाँट हुनेछ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा हालसम्मकै उच्च १५ लाख ५० हजार ९१ जनाले आवेदन दिएका छन् जसमा १८ करोड २७लाख ९९ हजार ९५० कित्ताका लागि आवेदन परेको कुल १८ अर्ब २७ करोड ९९ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो भेरिफाइ गर्दा यसमा केही हेरफेर भएको बिक्रि प्रबन्धकको भनाई जारी सेयर कित्ता आवेदकहरुको संख्या हेर्दा, ५० कित्ता वात्यो भन्दा बढि कित्ताको लागि आवेदन दिएकाहरुले करिब ५० कित्ता त्यो भन्दा कम कित्ताको लागि आवेदन दिएकाहरुले माग गरे जतिपुरै कित्ता सेयर पाउने देखिएको

 बैंकले माघ गतेदेखि माघ गतेसम्म सर्वसाधारणका लागि करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो कम्पनीलेकुल करोड कित्ता सेयरमध्ये .२०% अर्थात लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि % ले हुने ४० लाख कित्ता सेयरसामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एसक्यापिटलले गरेको  

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच