मनाङको नार क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आएको भुकम्पले पुरै गण्डकि प्रदेश हल्लायो

गण्डकि प्रदेशका अधिकाशं जिल्लाहरुमा मंगलबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । मंगलबार बेलुका ९ बजेर ५८ मिनेट जॅादा सर्वसाधारणहरुले महशुस गरेको भुकम्पको केन्द्रबिन्दु मनाङको नार क्षेत्र रहेको बताईए पनि  भूकम्पको धक्का भने हिमाली क्षेत्रसँगै पश्चिम नेपालका पोखरा र बुटवल लगायतका शहरहरुमा समेत महशुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक राजेश शर्माले यसको…

1 मिनेट

पढ्ने समय

गण्डकि प्रदेशका अधिकाशं जिल्लाहरुमा मंगलबार बेलुका भूकम्पको धक्का महशुस भएको छ ।

मंगलबार बेलुका ९ बजेर ५८ मिनेट जॅादा सर्वसाधारणहरुले महशुस गरेको भुकम्पको केन्द्रबिन्दु मनाङको नार क्षेत्र रहेको बताईए पनि  भूकम्पको धक्का भने हिमाली क्षेत्रसँगै पश्चिम नेपालका पोखरा र बुटवल लगायतका शहरहरुमा समेत महशुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक राजेश शर्माले यसको सामान्य धक्का काठमाण्डौमा समेत महशुस भएको बताए ।

खासगरि बाग्लुङ,पर्वत ,लमजुङ, गोरखा, म्याग्दी लगायतका क्षेत्रमा भूकम्पको बढि धक्का महसुस गरिएको ती जिल्लास्थित सर्वसाधारणहरुले सामाजिक सन्जालहरु मार्फत जानकारी गराएका छन ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच