प्रम ओली आज बुटवलमा – नेकपा ओली समुहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री एवं नेकपा ओली समुहका अध्यक्ष खड्ग प्रसाद ओली आज पार्टी समुहको लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे सभालाई सम्बोधन गर्न आज बिहान बुटवल पुगेका छन। आजकाे सभा ऐतिहासिक हुने नेकपा ओली समुहका नेताहरूले बताएका छन्। लाखाैं जनता सभामा सहभागी हुने कुरा उक्त समुहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले सामाजिक संजालाहरुमार्फत बताइउदै आएका छन्।…

1 मिनेट

पढ्ने समय

प्रधानमन्त्री एवं नेकपा ओली समुहका अध्यक्ष खड्ग प्रसाद ओली आज पार्टी समुहको लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे सभालाई सम्बोधन गर्न आज बिहान बुटवल पुगेका छन। आजकाे सभा ऐतिहासिक हुने नेकपा ओली समुहका नेताहरूले बताएका छन्। लाखाैं जनता सभामा सहभागी हुने कुरा उक्त समुहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले सामाजिक संजालाहरुमार्फत बताइउदै आएका छन्।

सभाको पूर्वसन्ध्यामा नेकपाका युवा इन्चार्ज महेश बस्नेतकाे नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल र्‍याली निकालेका थिए। उनीहरूले बुटबलका विभिन्न ठाउँमा मार्चपास समेत गरेका थिए । आफै सरकारमा रहेको पार्टी र समुहले किन र के का लागि सभाहरु आयोजना गरिरहेको छ भनेर सर्वसाधारणहरुले प्रतिप्रश्न गर्ने गरेको भए पनि नेकपाको ओली समुहले यसअघि नै संघिय राजधानी काठमाण्डौ लगायत लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन सभा गरिसकेको छ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच