म्याग्दीका चन्द्रप्रकाश बानियॅालाई बर्ष २०७६ को मदन पुरस्कार हस्तान्तरण

बर्ष २०७६ को मदन पुरस्कारबाट सम्मानित ‘महारानी’ उपन्यासका  लेखक चन्द्रप्रकाश बानियाँलाई आज एक समारोहबिच पुरस्कार हस्तान्तरण गरिएको छ ।कोभिड–१९ का कारण गत कात्तिक २ मा अनलाइनमार्फत सम्मान समारोह भए पनि पुरस्कार प्रत्यक्ष हस्तान्तरण हुन बाँकी रहेको थियो । म्याग्दीको पुलाचौर स्थाई घर भए पनि लामो समयदेखि पोखरा बस्दै आउनुभएका बानियॅालाई मदन पुरस्कार गुठीका अध्यक्ष कुन्ददीक्षित स्वयं पोखरा…

1 मिनेट

पढ्ने समय

बर्ष २०७६ को मदन पुरस्कारबाट सम्मानितमहारानीउपन्यासका  लेखक चन्द्रप्रकाश बानियाँलाई आज एक समारोहबिच पुरस्कार हस्तान्तरण गरिएको कोभिड१९ का कारण गत कात्तिक मा अनलाइनमार्फत सम्मान समारोह भए पनि पुरस्कार प्रत्यक्ष हस्तान्तरण हुन बाँकी रहेको थियो

म्याग्दीको पुलाचौर स्थाई घर भए पनि लामो समयदेखि पोखरा बस्दै आउनुभएका बानियॅालाई मदन पुरस्कार गुठीका अध्यक्ष कुन्ददीक्षित स्वयं पोखरा पुगेर पुरस्कार हस्तान्तरण गरेका हुन्  पुरस्कार हस्तान्तरणको अवसरमा दिक्षितले भनेमहारानीलाई मदनपुरस्कारबाट सम्मानित गर्न पाउदा नेपाली समाज, इतिहास भाषाका विविधता हेर्ने बुझ्ने फरक आँखा भेट्टाएको अनुभव गरेका छौंउनले अगाडि थपे, ‘एक ठाउँको राजनीति, इतिहास आख्यान वा गैरआख्यान लेखनी भन्दा भिन्न रहेर फरक क्षेत्र, भाषा, इतिहास संस्कृतिको विषयमा लेख्ने समय आएको  

बिगत बर्षदेखि बस्दै आए पनि पोखराले आफुलाई आफुले पोखारालाई चिन्न नसकेके गुनासो गर्दै पुरस्कृत स्रस्टा बानियाँले आफुलेसकुन्जेल साहित्यिक क्षेत्रमा लागिरहने प्रतिबद्धता जनाए  उनले अगाडि थपे, स्रष्टाकै भूमिमा आएर पुरस्कृत गर्दा पोखरा आफूलेएकअर्कालाई चिन्ने अवसर पनि पाएको बताए स्रष्टाकै भूमिमा पुगेर पुरस्कृत गर्दा पुरस्कार स्रष्टाको गरिमा अझै बढ्छ,’ उनले भने, ‘यो अपवाद नहोस् अब परम्परा बनोस् 

कार्यक्रममा कवि तीर्थ श्रेष्ठको विद्वत प्रवचन पढेर सुनाइएको थियो  श्रेष्ठको प्रवचनमा पोखराको वर्णन गरिनुका साथै संस्कृति, पर्यटन, साहित्य, कला, संगीत, शिक्षा, स्वास्थ्य क्षेत्रबारे उल्लेख गरिएको थियो  पोखराले मोदी, मादी आँधीभित्रको क्षेत्रलाई समेट्नुपर्नेश्रेष्ठले जनाए  यसैगरी भारतको सिलीगुडीमा जगदम्बा श्री पुरस्कार पनि शनिबारै शान्ति ठटाललाई अर्पण गरिएको गुठीले जनाएको  दुवै पुरस्कारको राशी जनही लाख रुपैयाँ  

पुरस्कार ग्रहण गर्दै गर्दा बानियॅाद्वारा सामाजिक सन्जालमा ब्यक्त खुसि तथा अनुभुति:

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच