सपना रोकाको जाहेरीमा बिनयजंग बस्नेत पक्राउ

काठमाडौं- आफूविरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका छन्। सपनाले फागुन २ गते विनयजंगविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडामा जाहेरी दिएकी थिइन्। उनलाई मंगलबार बेलुका काठमाडौको नयाँ बसपार्कबाट पक्राउ गरिएको परिसरका एसएसपी अशोक सिंहले बताए।  सपनाले बस्नेतविरुद्ध आफूलाई दूर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्। पशुपति आर्यघाटमा बेवारिसे शव जलाएका कारण बिबिसीको…

1 मिनेट

पढ्ने समय

काठमाडौं- आफूविरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका छन्।

सपनाले फागुन २ गते विनयजंगविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडामा जाहेरी दिएकी थिइन्।

उनलाई मंगलबार बेलुका काठमाडौको नयाँ बसपार्कबाट पक्राउ गरिएको परिसरका एसएसपी अशोक सिंहले बताए। 

सपनाले बस्नेतविरुद्ध आफूलाई दूर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्।

पशुपति आर्यघाटमा बेवारिसे शव जलाएका कारण बिबिसीको विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी रोका मगरविरुद्ध विनयजंग बस्नेतले अश्लील अभिव्यक्ति दिएका थिए।

विनयजंगसँगै सपनाले पनि पशुपतिमा बेवारिस शव जलाउने काम गरेकी थिइन्। केही समयअघिसम्म उनीहरु \’बाबुछोरी\’जस्तै भएको भन्दै अभिव्यक्ति दिन्थे।

विनयले विभिन्न युट्युब च्यानलहरुमा सपनाविरुद्धको नकारात्मक अभिव्यक्ति दिएको र उनको चरित्र हत्या गराउने किसिमका अभिव्यक्ति दिएपछि यो विषय प्रहरीसम्म पुगेको हो।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच