नेकपा बिवाद: निर्बाचन आयोगले ओलि पक्षलाई आधिकारिकता दिन आधार नै छैन, प्रचण्ड-नेपाललाई दिदा आफैलाई बिघटन गरिदेलान भन्ने डर !

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आफूसँग भएका केन्द्रीय सदस्यहरूको नागरिकतासहितको तथ्यांक अध्यावधिक गरेको छ।