सर्बोच्च अदालतलाई प्रमको धम्कि: प्रतिनिधि सभा पुनःस्थापना भए आन्दोलन गर्छौ

७ फागुन विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिनुभएकोछ । विराटनगरमा आयोजित आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले सेटिङ भएर प्रतिनिधिसभा पुनःस्थापना गरिए आन्दोलन गर्ने चेतावनीदिनुभएको हो । प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड–माधबकुमार नेपाल नेतृत्वमा नेकपाकै बहुमत पक्षसहितसबै दलहरु आन्दोलनमा रहेको बेला प्रधानमन्त्रीले पनि आन्दोलनको…

1 मिनेट

पढ्ने समय

फागुन विराटनगर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिनुभएको विराटनगरमा आयोजित आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले सेटिङ भएर प्रतिनिधिसभा पुनःस्थापना गरिए आन्दोलन गर्ने चेतावनीदिनुभएको हो

प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्डमाधबकुमार नेपाल नेतृत्वमा नेकपाकै बहुमत पक्षसहितसबै दलहरु आन्दोलनमा रहेको बेला प्रधानमन्त्रीले पनि आन्दोलनको धम्की दिनुभएको हो प्रतिनिधिसभा विघटन सदर गराउनप्रधानमन्त्रीले संवैधानिक निकायमासेटिङगरिरहेको आशंका अन्य दलहरुले गरिरहेको बेला ओलीले संसद पुनःर्स्थापनाका लागिसेटिङभइरहेको दाबी गर्नुभयो

कुनै सेटिङ फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ ओलीले भन्नुभयो अहिलेको जनअपेक्षा चुनावभएको भन्दै उहाँले त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई आग्रह गर्नुभयो देश चुनावमा गइसकेको प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको भन्दै ओलीले चुनाव वैशाखमै हुने दाबी गर्नुभयो आफूले नेतृत्व गरेको नेकपाले चुनाबमाबहुमत ल्याउने उहाँको ठोकुवा

प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने भन्दै ओलीले भन्नुभयो, ‘सम्मानित सर्वोच्चअदालतले कुनै दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न भन्न चाहन्छु कुनै कारण प्रतिनिधि सभा पुनस्र्थापना हुने भयोसांसद किनबेच, सरकार बनाउनेढाल्ने खेल हुने यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँको भनाइ

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच