तनहुँ समाज कतारद्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान ।

नवराज बि क, दोहा । वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका तनहुँबासीहरु द्वारा स्थापित तनहुँ सेवा समाज द्वारा ६ महिने शिशु  जीवन भट्टराईको उपचारका लागी  ७५८००/-(पचहत्तर  हजार आठ सय) रुपैया शुक्लागण्डकी नगरपालिका स्थिति उप मेयर सबितारसाइलीको उपस्थितिमा पीडित परिवार लाई हस्तान्तरण गरिएको छ । प्रवासमा रहेर पनि स्वदेशमा हरेक पीडितहरुको सहारा बन्दै समाजले पुर्याएको योगदान उच्च…

1 मिनेट

पढ्ने समय

नवराज बि क, दोहा वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका तनहुँबासीहरु द्वारा स्थापित तनहुँ सेवा समाज द्वारा महिने शिशु  जीवन भट्टराईको उपचारका लागी  ७५८००/-(पचहत्तर  हजार आठ सय) रुपैया शुक्लागण्डकी नगरपालिका स्थिति उप मेयर सबितारसाइलीको उपस्थितिमा पीडित परिवार लाई हस्तान्तरण गरिएको

प्रवासमा रहेर पनि स्वदेशमा हरेक पीडितहरुको सहारा बन्दै समाजले पुर्याएको योगदान उच्च रहेको भन्दै उपमेयर  रसाइलीले समाज सहयोगी प्रति  धन्यवाद व्यक्त गर्नुभएको थियो

\"\"

स्वदेश तथा बिदेशमा रहेका नेपालीहरु बिच सामाजिक कार्य गर्दै आएको समाजले सस्थामा कसैको पनि आर्थिक नभएको कारणउपचार बाट बन्चित हुन नपरोस् न्यानो कपडा नभएर चिसो बाट पीडित हुन नपरोस् भन्ने हेतु ले हामी जे जति सकिन्छ  एकापसमा मिलेरसमाजमा टेवा पुर्याउदै आइरहेको  अध्यक्ष नारायण प्रसाद ढुङ्गानाले बताउनु भयो

समाजले भट्टराईको उपचार सगै  गृह जिल्लामा सामाजिक सहयोगको कार्यक्रम अभियानअन्तर्गत  यसै साता सबै स्थानिय तहका ७०गरिब तथा बिपन्न परिवारहरुलाई न्यानो सिरक(ब्लान्केट) सहयोग समेत हस्तान्तरण गरिसकेको महासचिव मिनराज वाग्ले बताए

सिरक बितरण तथा पीडित परिवार लाई आर्थिक सहयोग गर्न समाजका सदस्य गोबिन्द प्रसाद सुवेदी समन्वय  गरेका थिए

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच