प्रवासी नेपाली एकता मन्च युकेले गर्यो प्रतिनिधि सभा बिघटन खारेजी फैसलाको स्वागत

लण्डन । गत पुष ५ गते प्रधानमन्त्रि खडग प्रसाद ओलिको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद बिघटनको घोषणालाई बदर गर्ने सर्वोच्च अदालतको आजको फैसलालाई प्रवासी नेपाली एकता मन्च युकेले स्वागत गरेको छ । मन्चका अध्यक्ष राजेन्द्र पुडासैनि र सचिब सुरेश गौतमद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत मन्चले आम नेपाली जनताको चाहाना, सम्बिधानको मर्म र भावना तथा बिधिको शासनको मान्यता बिपरित विघटन…

1 मिनेट

पढ्ने समय

लण्डन गत पुष गते प्रधानमन्त्रि खडग प्रसाद ओलिको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद बिघटनको घोषणालाई बदर गर्ने सर्वोच्च अदालतको आजको फैसलालाई प्रवासी नेपाली एकता मन्च युकेले स्वागत गरेको

मन्चका अध्यक्ष राजेन्द्र पुडासैनि सचिब सुरेश गौतमद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत मन्चले आम नेपाली जनताको चाहाना, सम्बिधानको मर्म र भावना तथा बिधिको शासनको मान्यता बिपरित विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापित हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलालाई प्रवासि नेपालि एकता मन्च युकेले अत्यन्त सकारात्मक रुपमा लिएको बताईएको छ।

घोरेपानि अनलाईनसंग संक्षिप्त प्रतिक्रिया दिदै मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनिले असंवैधानिक तथा अलोकतान्त्रिक काम गर्ने प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल आफ्नो पदबाट राजीनामा दिनु पर्ने कुरा बताए।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभालाई आज ११ फागुन २०७७ का दिन सम्मानित सर्वोच्च अदालतको स‍ंवैधानिक इजलासले बदर गर्ने फैसला गरेको छ।

मन्चले ओलीको उक्त कदम असंवैधानिक अलोकतान्त्रिक भन्दै विभिन्न विरोध कार्यक्रमहरुमा सहभागिता ऐक्यबद्धता जनाउदै आएको थियो।

मन्चद्वारा जारी बिज्ञप्तिको पुर्ण पाठ

\"\"

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच