राष्ट्र बैकले ल्यायो सुचना तथा जानकारीलाई प्रभवकारी बनाउने संचार निति

काठमाडौं : नेपाल राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति २०७७ जारी गरेको छ । राष्ट्र बैंकबाट प्रवाह हुने सूचना तथा जानकारीलाईप्रभावकारी र व्यवस्थित बनाउन राष्ट्र बैंकले नयाँ नीति जारी गरेको हो । सम्प्रेषित सूचनाको माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीयक्षेत्रको प्रवद्र्धन र स्थायित्वमा टेवा पुर्याउँदै समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृद्धि गर्ने उद्देश्यका साथनीति ल्याएको राष्ट्र…

1 मिनेट

पढ्ने समय

काठमाडौं : नेपाल राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति २०७७ जारी गरेको राष्ट्र बैंकबाट प्रवाह हुने सूचना तथा जानकारीलाईप्रभावकारी व्यवस्थित बनाउन राष्ट्र बैंकले नयाँ नीति जारी गरेको हो सम्प्रेषित सूचनाको माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीयक्षेत्रको प्रवद्र्धन स्थायित्वमा टेवा पुर्याउँदै समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृद्धि गर्ने उद्देश्यका साथनीति ल्याएको राष्ट्र बैंकले जनाएको

 साथै, नयाँ नीतिअनुसार राष्ट्र बैंकले सामाजिक सञ्जालको पनि प्रयोग गर्ने भएको सूचना प्रविधिको प्रयोग बढ्दै गएसँगै फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमार्फत पनि राष्ट्र बैंकका सूचना तथा जानकारी सर्वसाधारणमा पुर्याउने नीति अवलम्बन गरेको जनाएको नीतिमा भनिएको , ‘बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नसक्नेछ सामाजिक सञ्जालको सञ्चालन गभर्नरको कार्यालय, सूचना तथा सञ्चार समन्वय महाशाखाले प्रवक्ता तथा सूचनाअधिकारीको समन्वयमा गर्नेछ बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको आधिकारिक पेज वा अकाउन्ट सञ्चालन गरी बैंककासूचना तथा जानकारी सम्प्रेषण गर्न सक्नेछ

 यस्तै, अब राष्ट्र बैंकका विभाग महाशाखाका प्रमुखले पनि सञ्चारमाध्यम तथा सर्वसाधारणलाई सूचना दिन पाउने भएका छन् प्रवक्तासँगको सहकार्यमा विभागीय प्रमुखले सूचना दिनसक्ने नीतिमा उल्लेख नीतिमा भनिएको , ‘गभर्नरको स्वीकृतिबमोजिमआफ्नो विभागसँग सम्बन्धित काम कारबाहीको वारेमा सम्बन्धित विभागीय प्रमुखले प्रवक्तासँग समन्वय गरी सूचना सम्प्रेषण गर्न सक्नेछराष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरुले के कस्तो सूचना सम्प्रेषण गर्न पाउने भनेर पनि नीतिमा खुलाएको  

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच