आईपिओ रिजल्ट हेर्न अब अलग्गै वेबसाईटको ब्यवस्था

काठमाडौं : गत हप्तादेखि आईपिओ रजल्ट अनलाईन मिडियाहरुमा नदिने निर्णयसंगै आइपीओ रिजल्ट हेर्न नपाएर हल्लीखल्ली भएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले अलग्गै पोर्टल सञ्चालनमा ल्याएको छ । यसबाट अब आईपिओ रिजल्टमात्रै हेर्न सकिनेछ । आइपीओ रिजल्ट डट सीडीएससी डट कम डट एनपि पोर्टलमा अब आइपीओ रिजल्ट हेर्न सकिनेछ । (https://iporesult.cdsc.com.np/)
\"\"