मोना कतारको १८ औं स्थापना दिवस तथा दशौ साधारण सभा सम्पन्न: अध्यक्षमा फगामि

कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(MONA) कतारको १८ औं स्थापना दिवस तथा दशौ साधारणसभा आज १२ मार्च २०२१ शुक्रबारका दिन कतारको सहानिया स्थित अल दोसरी पार्कमा कतार सरकारद्वारा तोकिएको परिधिभित्र रहिसिमित उपस्थिति र भौतिक दुरी कायम गर्दै सम्पन्न भएको छ। सभाले सर्वसम्मत रुपमा नरेन्द्र फगामिको अध्यक्षतामा चयनको गरेकोसमितिको बरिष्ठ उपाध्यक्षमा राजु पौडेल,…

1 मिनेट

पढ्ने समय

कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(MONA) कतारको १८ औं स्थापना दिवस तथा दशौ साधारणसभा आज १२ मार्च २०२१ शुक्रबारका दिन कतारको सहानिया स्थित अल दोसरी पार्कमा कतार सरकारद्वारा तोकिएको परिधिभित्र रहिसिमित उपस्थिति भौतिक दुरी कायम गर्दै सम्पन्न भएको छ। सभाले सर्वसम्मत रुपमा नरेन्द्र फगामिको अध्यक्षतामा चयनको गरेकोसमितिको बरिष्ठ उपाध्यक्षमा राजु पौडेल, प्रथम उपाध्यक्षमा बाबुराम भण्डारी, द्धितियमा उपाध्यक्ष गम सेन्चुरी, महासचिवमा अजयकुवँर, सचिवमा रामकृष्ण शर्मा कोषाध्यक्षमा हेमबहादुर बानियाँ रहेका छन भने समितिको सदस्हरुमा क्रमश: तुलप्रसाद शर्मा, नरबहादुर मल्ल, गंगाधर कँडेल, सुमन घर्ती,दर्शन केसी, नरेन्द्र कुमार दर्जी, रिपार्ट खत्री गंगा बस्नेत रहेका छन।

\"\"

त्यस्तै गरि नव निर्बाचित समितिको आजै बसेको पहिलो बैठकले प्रमुख सल्लाहकारमा निर्वतमान अध्यक्ष तिलु शर्मा पौडेल सल्लाहकारमा क्रमश: निवर्तमान बरिष्ठ उपाध्यक्ष मिन बहादुर कार्की, निबर्तमान महासचिव थम कुमार गिरी, निबर्तमान सचिव देविदत्तकंडेल, शिब चोखाल, लिला बहादुर चोखाल टिका कार्की लाई चयन गरेको भने संरक्षकमा संस्थाका संस्थापक अध्यक्ष प्रेमरसाईली पुर्ब अध्यक्षहरु क्रमश: बिक्रम कार्की, रमेश पौडेल रेशम शाहीलाई चयन गरेको छ।
म्याग्दीको मालिका गॅाउपालिका देविस्थान स्थायी घर भै लामो समयदेखि कतारमा कार्यरत फगामिले निर्वाचित भैसकेपछि बोल्दै मोनाकतारका पुराना अभियानलाई निरन्तरता आवश्यकता अनुसार थप नयाँ कार्यक्रमहरु ल्याउने बताएका थिए म्याग्दी प्रवासि नेपालिसंघ (MONA) कतारमा रहेका नेपाली संस्थाहरुमध्य सक्रिय अग्रणि संस्थाको रुपमा परिचित छ।

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच