म्याग्दीमा शुरु भयो सहकारी होटल, योजनाकार महाबिर पुन

पोखरेबगर म्याग्दी। म्याग्दीको अन्नपूर्ण–५ खोपारामा सहकारी होटल सञ्चालनमा आएको छ । जिल्लामा व्यवसायिक पर्यटन गतिविधिसञ्चालन गर्ने उद्देश्यले उद्धार पर्यटन सहकारी संस्थाद्वारा उक्त होटल सञ्चालनमा ल्याइएको हो ।  अन्नपूर्ण –५ खोपारामा ४० जना क्षमताको २० कोठे सुविधासम्पन्न होटल सञ्चालन ल्याइएको होटल सञ्चालक तथा उद्धार पर्यटनसहकारीका अध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए ।  सहकारी मार्फत सञ्चालनमा ल्याइएको…

1 मिनेट

पढ्ने समय

पोखरेबगर म्याग्दी। म्याग्दीको अन्नपूर्ण खोपारामा सहकारी होटल सञ्चालनमा आएको जिल्लामा व्यवसायिक पर्यटन गतिविधिसञ्चालन गर्ने उद्देश्यले उद्धार पर्यटन सहकारी संस्थाद्वारा उक्त होटल सञ्चालनमा ल्याइएको हो  

अन्नपूर्ण खोपारामा ४० जना क्षमताको २० कोठे सुविधासम्पन्न होटल सञ्चालन ल्याइएको होटल सञ्चालक तथा उद्धार पर्यटनसहकारीका अध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए  

सहकारी मार्फत सञ्चालनमा ल्याइएको उक्त होटल नेपालकै पहिलो नयाँ अवधारणामा ल्याइएको होटल भएको अध्यक्ष पुनको भनाई  

त्यसो सहकारीले पर्यटनको लाभ समुदायमा पु¥याउने उद्देश्यले नै अन्नपूर्ण संरक्षित क्षेत्र पदमार्गमा सो होटल सञ्चालनमा ल्याएको हो यसको कन्सेप्टर अर्थात् अवधारणाकार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन हुन्

हामीले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणा अनुसार नेपालमै पहिलो सहकारीबाट होटल चलाएका हौं यसको लाभ समुदायमा नै वितरण गर्ने हाम्रो साझा लक्ष्य होपुनले भने  

अध्यक्ष पुनका अनुसार होटल सञ्चालनसँगै अन्नपूर्ण क्षेत्रको पाउद्वारलाई केन्द्रित गर्दै वरपरका पर्यटकीय स्थलहरूलाई समेत समेटेरनयाँ पदमार्ग सञ्चालन गर्ने योजना सहकारीले बनाएको यसअघि पाउद्वार मावि हिमाञ्चल माविले खोपारा लेकमा सञ्चालनगर्दै आएको सामुदायिक होटललाई सहकारी मातहत ल्याइएको हो  

होटलका संरचनाको मूल्यांकन गरेर २५ प्रतिशत पाउद्वार माविका निजी स्रोतका शिक्षकको तलबका लागि अक्षयकोष बनाउने सम्झौतासमेत भएको

अन्नपूर्ण गाउँपालिकामा पहिलो पटक दर्ता भएको सहकारीमा हाल पाउद्वारका एक सय २३ जनाले ८८ लाख रुपैयाँ सेयर लगानी गरेकाछन् गाउँमा बचत, ऋण लगानी आर्थिक क्रियाकलापका साथै होटलमा जनशक्ति परिचालन गर्नेदेखि आम्दानी खर्चको विवरण सबैसहकारी मार्फत गरिने सहकारीले बताएको । श्रोत:रातोपाटी

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच