दशनामी समाज कास्कीको नवौ साधारण सभा तथा पॅाचौ अधिबेशन सम्पन्न: अध्यक्षमा हिरा गिरी

पोखरा । नेपाल दशनामी समाज कास्कीको नवौ बार्षिक साधारण सभा तथा पॅाचौ अधिबेशन आज फागुन २९ गते शनिबार पोखरामा सम्पन्न भएको छ। अधिबेशनले सर्बसहमतिबाट हिरा गिरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । समाजको उप्रथम उपाध्यक्षमा भरत गिरी, द्धितिय उपाध्यक्षमा मिरा गिरी, सहसचिवमा गंगा गिरी र कोषाध्यक्षमा बोधराज गिरी चयन भएका छन। त्यस्तै गरि…

1 मिनेट

पढ्ने समय

पोखरा । नेपाल दशनामी समाज कास्कीको नवौ बार्षिक साधारण सभा तथा पॅाचौ अधिबेशन आज फागुन २९ गते शनिबार पोखरामा सम्पन्न भएको छ। अधिबेशनले सर्बसहमतिबाट हिरा गिरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । समाजको उप्रथम उपाध्यक्षमा भरत गिरी, द्धितिय उपाध्यक्षमा मिरा गिरी, सहसचिवमा गंगा गिरी र कोषाध्यक्षमा बोधराज गिरी चयन भएका छन। त्यस्तै गरि सदस्यहरुमा चन्दै गिरी, गोविन्द गिरी, गोसाइचन्द्र गिरी, रेशम गिरी, शिवराज गिरी, मदन गिरी, दिनेश गिरी, रेशम गिरी र राजु गिरी चयन भएका छन ।

साधारण सभाको नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तारा गिरीले उद्घाटन गर्नुभएको थियो ।कार्यक्रमको बिचमा नेपाल उधोग बाणिज्य संघको केन्द्रिय समितीको सल्लाहकारमा निर्बाचित बाबुराम गिरीलाई सम्मान गरिएको थियो ।

दशनामी समाज कास्कीका अध्यक्ष जगतमोहन गिरीको अध्यक्षतामा सम्पन्न साधारण सभाकाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष तारा गिरी, सम्मानित ब्यत्तित्व बाबुराम गिरी, सल्लाहकार मोती गिरी, समाजका सल्लाहकार शारदा गिरी, समाजका प्रथम उपाध्यक्ष हिरा गिरी, समाजका सचिव मिरा गिरी, कोषाध्यक्ष गंगा गिरी लगायतले दशनामि समुदायको ईतिहॅास, सॅस्कार, सॅस्कृति र बर्तमान पिढिको अभिभाराको बारेमा बोल्नुभएको थियो।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच