माउण्टेन ईनर्जिको मिरिस्तिखोला जलबिधुत आयोजनाले यसै सातादेखि उत्पादन शुरु गर्ने

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिरिस्ति खोला जलविद्युत आयोजनालेयसै हप्ताबाट विद्युत् उत्पादन शुरु गर्ने भएको छ। आयोजनाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेरउत्पादनको तयारी गरेको हो । आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत गृहकोपरीक्षण सकेर विद्युत उत्पादनको तयारी गरेको जानकारी दिए। उनले अहिले दाना…

2 मिनेट

पढ्ने समय

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिरिस्ति खोला जलविद्युत आयोजनालेयसै हप्ताबाट विद्युत् उत्पादन शुरु गर्ने भएको छ। आयोजनाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेरउत्पादनको तयारी गरेको हो आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन विद्युत गृहकोपरीक्षण सकेर विद्युत उत्पादनको तयारी गरेको जानकारी दिए। उनले अहिले दाना सबस्टेशनबाट स्वीचार्डसम्म ब्याकलोडमा प्रसारणलाइनको परीक्षण भइरहेको ड्याममा पानी थुनेर सुरुङमा पानी हाल्ने टर्वाइन घुमाउने तयारी भैरहेको बताए। खडकाले विद्युत गृहमाजडान भएको जेनेरेटर, टर्वाइन ट्रान्सफर्मरको पनि परीक्षण समेत सकिएकोले अबको एक हप्तादेखि १० दिनभित्र यस आयोजनालेबिधुत उत्पादन शुरु गर्ने बताए  

 सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाले निलगिरि घलेम्दीखोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको हजार२७०. मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत उत्पादन गर्न हजार ५०० मिटर पेनस्टक पाइप जडानगरेको बेसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाइएको विद्युत गृह नजिकै स्वीचार्ड निर्माण गरिएको बाँध क्षेत्रमा११५ मिटर लम्बाइ, . मिटर चौडाइ १३ मिटर गहिराइ भएका दुईवटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाइएको

 बेसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेशन सम्म १३२ केभी क्षमताको चार किलोमिटर प्रसारण लाइन निर्माण गरिएको गत बर्षायाममा आएको बाढीले एउटा टावर ढलाएको अर्को टावर कटानको जोखिममा परेको थियो जोखिममा परेको टावरस्थानान्तरण ढलेको टावर पुनःनिर्माण गरि सकिएको छ। अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रबर्द्धकबाहेकनेपाल इन्भेष्टमेन्ट बैंकले ७० करोड, जलविद्युत् विकास कम्पनीले अर्ब नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन्

यसैगरी आयोजनामा नबिल बैंकले अर्ब, लक्ष्मी बैंकको ४० करोड, सिद्धार्थ बैंकको ३० करोड इन्भेष्टमेन्ट बैंकको ३० करोड रुपेयाँऋण लगानी रहेको नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन दाना सबस्टेशन बनाउन ढिलाइगर्दा आयोजना वर्षपछि निर्माण शुरु गरिएको थियो मिरिस्तिखोला जलबिधुत आयोजनाको निर्माण माउन्टेन इनर्जी नेपाललिमिटेडले गरेको हो भने याग्दीमा हालसम्म निर्माण गरिएका निर्माणाधीन अवस्थामा रहेका मध्ये सबैभन्दा ठूलो आयोजना हो हालनारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा  

 पाँच मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन शुरु गरेको अन्नपूर्ण दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९किलोमिटर दूरीको २२० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माण सकिएको आयोजनाका प्रमुख चन्दनकुमार घोषलेमिस्ट्रीखोलाको विद्युत सबस्टेशनमा जोड्न प्रसारण लाइनको परीक्षण शुरु गरिएको बताए

रासस

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच