अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो – माधव नेपाल

संचार माध्यामहरु र सामाजिक संजालहरुमा नेकपा एमालेका दुई समुहका बिच चलेको मनमुटाव र बिवादका कारण फुटको संघारमा पुगेको पार्टि पुन: एकिकरणको समिप पुगेको खबरहरु आईरहेकै बेला वरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्रि माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु बल मिच्याई र गैरजिम्मेवारीपुर्ण भएको बताएका छन्। शनिबार सामाजिकसञ्जालमार्फत नेता नेपालले कोरोना नियन्त्रण गर्न र जनतालाई आवस्यकक स्वास्थ्य…

1 मिनेट

पढ्ने समय

संचार माध्यामहरु सामाजिक संजालहरुमा नेकपा एमालेका दुई समुहका बिच चलेको मनमुटाव बिवादका कारण फुटको संघारमा पुगेको पार्टि पुन: एकिकरणको समिप पुगेको खबरहरु आईरहेकै बेला वरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्रि माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु बल मिच्याई गैरजिम्मेवारीपुर्ण भएको बताएका छन्। शनिबार सामाजिकसञ्जालमार्फत नेता नेपालले कोरोना नियन्त्रण गर्न जनतालाई आवस्यकक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटोबलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हुने बताएका हुन्

मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्ने उनको भनाई नेता नेपाललेगलत बाटोबाट गरिने नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हानसमेत गरेका छन्।

उनले लेखेका छन्:

कोरोना (कोभिड१९) भाइरस\’ नियन्त्रण गर्न जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याईगरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो

मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन गलत बाटोबाट गरिने यस्तानियुक्ति प्रयासहरू तत्काल बन्द गर्न जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका छन्। उक्त बैठक लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्तपदपूर्ति गर्न केन्द्रित रहने बताइएको

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच