एमालेको नेपाल-खनाल पक्षका सांसदहरु सामूहिक राजीनामा दिने तयारीमा – ओलीलाई गल्ति सुधार्न २४ घण्टे अल्टिमेटम

काठमाण्डौ– प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि तयार नरहेको निष्कर्ष निकाल्दैअसन्तुष्ट  नेपाल–खनाल पक्षका सांसदहरुलेले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमालेको संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन अध्यक्ष ओली तयार नभए आज(आइतबार) साँझ वा भोलि सोमबार बिहानसम्म सामूहिक राजीनामा दिने तयारी नेपाल–खनाल पक्षका सांसदले गरेका…

1 मिनेट

पढ्ने समय

काठमाण्डौप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि तयार नरहेको निष्कर्ष निकाल्दैअसन्तुष्ट  नेपालखनाल पक्षका सांसदहरुलेले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमालेको संरचना २०७५ जेठ गतेको अवस्थामा फर्काउन अध्यक्ष ओली तयार नभए आज(आइतबार) साँझ वा भोलि सोमबार बिहानसम्म सामूहिक राजीनामा दिने तयारी नेपालखनाल पक्षका सांसदले गरेका हुन्।

शनिबार राजधानीमा बसेको नेपालखनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्षनिकालेको

आज हाम्रो पक्षका सांसदहरुको बैठक बसेको थियो, जहाँ हामीले ओली पक्षसँग भएका वार्ता एकताका प्रयासहरूबारे समीक्षा गर्यौं,’ माधव नेपालनिकट एक नेताले भने, ‘ओलीजी पार्टी एकताका लागि तयार नरहेको हाम्रो निश्कर्ष रह्यो, अब आइतबार साँझ स्थायीकमिटीको बैठक बसेर थप निर्णय गर्छौं

आजको छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने निश्कर्ष निस्किएको ती नेतालेबताए ।तर, यसबारेमा स्थायी कमिटीको बैठकबाटै औपचारिक निर्णय गरिने उनले बताए ती नेताले भने, ‘आजै राजीनामा पत्रलेखिएको वा हस्ताक्षर गरिएको होइन, यसबारे भोलि स्थायी कमिटीमा छलफल हुन्छ

वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यस अगावै सांसदहरुले राजीनामा दिनेसम्भावना बढेको ती नेताले बताए उनले भने, ‘अब यसको विकल्प देखिएन

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच